सीमामा खटिने स्वास्थ्यकर्मी र सशस्त्र प्रहरीलाई कोभिड महामारी व्यवस्थापन तालिम
गुलरिया । स्वास्थ्य कार्यालय बर्दिया र गुलरिया नगरपालिका स्वास्थ्य शाखासँगको समन्वयमा सीमामा खटिने स्वास्थ्यकर्मी र सशस्त्र प्रहरीलाई कोभिड महामारीबाट बच्ने बचाउने बारे स्वास्थ्य सुरक्षा,उद्दार तथा परामर्श सम्बन्धी एकदिने तालिम प्रदान गरिएको छ । लुथरन वर्ल्ड रिलिफको आर्थिक सहयोगमा दलित महिला...
