दश महिनमा १लाख एकसय अठ्चलिस पर्यटक नेपाल भित्रिए
गुलरिया । यस वर्षको जनवरीदेखि अक्टोवरसम्म ३३ देशबाट एक लाख १४८ जना पर्यटक नेपाल भित्रिएका थिए जसमा १५ हजार ५६५ जना अमेरिकी पर्यटक रहेका छन् । ३३ देशबाट नेपाल आएका पर्यटक मध्ये १५.५४ प्रतिशत अमेरिकाबाट भित्रिएका छन् । नेपाल पर्यटन...
