June 12, 2026, Friday
२९ जेष्ठ २०८३, शुक्रबार
Trending

समाचार

बर्दिया सहितका सात जिल्लामा वडा अधिवेशन

बर्दिया सहितका सात जिल्लामा वडा अधिवेशन

बर्दिया । १४ औँ महाधिवेशन अन्तर्गत मंगलबार नेपाली कांग्रेसले बर्दिया सहितका सात जिल्लामा वडा अधिवेशन गर्दैछ । केन्द्रीय निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादवले मंगलबार काठमाडौं, काभ्रे, सिन्धुपाल्चोक, कपिलबस्तु, बर्दिया, बाजुरा र मोरङमा वडा तहको अधिवेशनको हुने जानकारी दिनु भयो। ‘सबै वडामा मतदान अधिकृतहरु पुगिसकेका छन् । सहमतिबाटै अधिवेशनको वातावरण तयार गरी निर्वाचन प्रक्रिया अघि बढाएका…

५३१ कैदीहरूलाई माफी मिनाहा

५३१ कैदीहरूलाई माफी मिनाहा

गुलरिया । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवसको अवसरमा ५३१ कैदीहरूलाई माफी मिनाहा दिनु भएको छ । राष्ट्रपतिको कार्यालयका अनुसार राष्ट्रपति भण्डारीले ५२३ जना कैदीहरुको भुक्तान हुन बाँकी कैद कट्टा गरी माफी मिनाहा गरेकी हुन् भने ८ जनाको कैद सजाय माफी गर्नु भएको हो। मन्त्रिपरिषद्को २९ भदौको बैठकको सिफारिस बमोजिम संविधानको धारा २७६ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा…

  • महासंघ प्रदेश सदस्य चौहानको उपचार जारी

    महासंघ प्रदेश सदस्य चौहानको उपचार जारी

    बुटवल । नेपाल पत्रकार महासघ लुम्विनीका कार्यसमिति सदस्य विन्दु चौहानको उपचार जारी छ । उपचारको क्रममा बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालमा उहाको एन्टिजीन रिर्पोट पोजेटिभ आएको छ । पिसिआर रिर्पोट वेलुका सम्म आउँने चौहानको स्वास्थ्य स्थिति बारे प्रत्यक्ष  भेटेर जानकारी लिँदै...

  • बर्दियामा कर्णाली नदीमा बगेको स्टिमर र यात्रुको उद्दार

    बर्दियामा कर्णाली नदीमा बगेको स्टिमर र यात्रुको उद्दार

    राजापुर । बर्दियाको राजापुर नगरपालिका वडा नं १ दौलतपुरघाटमा संचालनमा रहेको स्टिमर डुङ्गा  बगेपछि सशस्त्र प्रहरी बल बोर्डर आउट पोस्ट राजापुरको टोलीले १२ जनाको उद्दार गरेको छ। सशस्त्र प्रहरी बल बोर्डर आउट पोस्ट राजापुरका प्रहरी निरीक्षक आशिष राउतको कमाण्डमा ७...

  • केराउ तस्करी गरिरहेको अवस्थामा ट्याक्टर सहित मानिस नियन्त्रणमा

    केराउ तस्करी गरिरहेको अवस्थामा ट्याक्टर सहित मानिस नियन्त्रणमा

    मधुवन । केराउ तस्करी गरिरहेको अवस्थामा ट्याक्टर सहित मानिस नियन्त्रणमा परेका छन्। भदौ२२ गते जिल्ला प्रहरी कार्यालय बर्दियाबाट प्रहरी निरिक्षक गोपाल पौडेल र ईलाका प्रहरी कार्यालय सानोश्री बर्दियाबाट खटिएको संयुक्त प्रहरी टोलिले जिल्ला बर्दिया मधुबन नगरपालिका वडा नं. ५ गाउँ...

  • सशस्त्र प्रहरीद्वारा बर्दियामा १५ लाख बढीको सामान बरामद

    सशस्त्र प्रहरीद्वारा बर्दियामा १५ लाख बढीको सामान बरामद

    गुलरिया। बर्दियाको मधुवन र बढैया ताल भारत -नेपाल सीमा क्षेत्रबाट निर्यात हुन् लागेको अबैध केराउ तथा  आयात हुन लागेको बिबिध सामान सशस्त्र प्रहरीले बरामद गरेको छ।   सशस्त्र प्रहरी बल नेपाल नं. ३१ गण हेड क्वार्टर बर्दिया तथा मातहत बिओपिहरुको विभिन्न...

  • चौधरी फाउण्डेसनद्वारा बर्दियामा निःशुल्क आँखा जाँच शिविर सम्पन्न

    चौधरी फाउण्डेसनद्वारा बर्दियामा निःशुल्क आँखा जाँच शिविर सम्पन्न

    लुम्बिनी पत्र । चौधरी फाउण्डेसन र फत्तेवाल आँखा अस्पताल बाँकेको सहकार्य र बाँसगढी नगरपालिकाको समन्वयमा निःशुल्क एक दिने आँखा जाँच शिविर सम्पन्न भएको छ ।  शिविरमा ३२२ जना आँखाका बिरामीले सेवा लिएका छन्।  जाँचमा ५१ जना मोतिबिन्दुका बिरामी फेलापरेकोमा निजहरुको...

  • १९ वर्षीया किशोरी नेपाली कांग्रेसको वडा सभापतिमा निर्वाचित

    १९ वर्षीया किशोरी नेपाली कांग्रेसको वडा सभापतिमा निर्वाचित

    कर्णाली प्रदेश । नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत दैलेखको दुल्लु नगरपालिका- ३ मा नेपाली कांग्रेसको वडा सभापतिमा निर्वाचित १९ वर्षीया किशोरी स्वस्तिकाकुमारी महतले युवाहरूको भावनाको प्रतिनिधित्व गर्ने र बुबाले गरेको राजनीतिक प्रतिबद्धता पूरा गर्न राजनीतिमा सक्रिय भएको बताउनु भएको छ। वडामा...