June 12, 2026, Friday
२९ जेष्ठ २०८३, शुक्रबार
Trending

समाचार

अबैध लेडिज कुर्ता र बैखा जातका माछा  बरामद

अबैध लेडिज कुर्ता र बैखा जातका माछा बरामद

गुलरिया । चोरी तस्करी गरी भारतबाट नेपालतर्फ भित्र्याउदै गरिएको २३ हजार बराबरको  गरेको अबैध लेडिज कुर्ता र बैखा जातका माछा बर्दियामा बरामद भएको छ।  सशस्त्र प्रहरी बल नेपाल नं.३१ गण हे.क्वा.बर्दियाले  बरामद गरेको लेडिज कुर्ता आवश्यक कार्बाहीको लागि भन्सार कार्यालयमा  बुझाईएको सशस्त्र प्रहरी उपरीक्षक नर वहादुर रावतले बताउनु भयो।बैखा जातका माछा सम्बन्धित स्थानीय निकायका पदाधिकारी¸…

गुण्डा नाईके ‘सन्ते’ सहितको समुहलाई सुर्खेतबाट पक्राउ गरि सार्वजनिक

गुण्डा नाईके ‘सन्ते’ सहितको समुहलाई सुर्खेतबाट पक्राउ गरि सार्वजनिक

कोहलपुर । ईलाका प्रहरी कार्यालय कोहलपुर बाँकेले गुण्डा नाईके ‘सन्ते’ सहितको समुहलाई सुर्खेतबाट पक्राउ गरि सार्वजनिक गरेको छ ।गुण्डा नाईके ‘सन्ते’ सहित २ जनालाई सुर्खेतको बिरेन्द्रनगर नगरपालिका २ कालागाउँ भन्ने स्थानमा लुकिछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गर्न सफल भएको पत्रकार सम्मेलन मार्फत जानकारी दिईएको छ । बाँकेको नेपालगञ्ज उप–महानगरपालिका २० थपुवा बस्ने १७ वर्षिय…

  • मुख्यमन्त्री  केसीलाइ विश्वासको मत प्राप्त भयो

    मुख्यमन्त्री केसीलाइ विश्वासको मत प्राप्त भयो

    बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले आज विश्वासको मत प्राप्त गर्नु भएको छ। प्रतिपक्ष दलको उपस्थिती बिनै केसीले सदनबाट विश्वासको मत लिनु भएको हो। सोमबार दिउँसो ४ बजे सुरु भएको नवौं अधिवेशनको पाँचौ बैठकमा मुख्यमन्त्री केसीलाई प्रदेशसभाका ४२ सदस्यले...

  • बिराट नेपाल मेडिकल ट्रस्टद्वारा स्वास्थ्य सामाग्री सहयोग

    बिराट नेपाल मेडिकल ट्रस्टद्वारा स्वास्थ्य सामाग्री सहयोग

    राजापुर । बिराट नेपाल मेडिकल ट्रष्टले राजापुर प्राथमिक स्वास्थ्य केन्द्रलाई स्वास्थ्य सामाग्री सहयोग प्रदान गरेको छ। संकटको चरणबाट प्रभावित समुदायहरुलाई आपतकालीन सहयोग कार्यक्रम अन्तर्गत क्षयरोग तथा कोभिड १९ बिरामीलाई मध्येयनजर राख्दै सो स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको हो। बिराट नेपाल मेडिकल...

  • किन बन्दै छ गुलरिया लागू औषधको हब

    किन बन्दै छ गुलरिया लागू औषधको हब

    गुलरिया । बर्दियाको गुलरिया बजार क्षेत्र वरिपरि लागू औषध सेवन, बिक्री वितरण र ओसारपसारको समस्याले विकराल रूप लिँदैछ। अभिभावक, समुदाय, वडा कार्यालय, सरोकारवाला निकायहरु गम्भिर भई यस विरुद्ध सशक्त र प्रभावकारी सचेतना तथा नियन्त्रण अभियान चलाउनु पर्ने देखिन्छ। बर्दिया प्रहरीद्वारा...

  • सीमा नाकाबाट ४६ बर्षिय महिलाको उद्धार

    सीमा नाकाबाट ४६ बर्षिय महिलाको उद्धार

    बर्दिया । जिल्लाको गु.न.पा.-८ सुरजपुर मुर्तिहा नाका हुदै भारततर्फ जान खोजिरहेकी वर्ष ४६ की बिष्णु माया चौधरीलाई सशस्त्र प्रहरी बल नेपाल बर्दियाले उद्दार गरेको छ। सीमा सुरक्षार्थ मुर्तिहा नाकामा खटीएको एपिएफ टोलि र माईती नेपालको संयुक्त टोलीले शंका मानी आवश्यक...

  • बर्दिया ट्राफिकद्वारा झण्डै दोब्बर राजश्व संकलन

    बर्दिया ट्राफिकद्वारा झण्डै दोब्बर राजश्व संकलन

    बर्दिया। ट्राफिक प्रहरीको नियमित सकृयता, प्रभावकारी  चेक जाँचले जिल्ला ट्राफिक कार्यालय बर्दियाको राजश्व संकलन झण्डै दोब्बर बढेको छ ।  आर्थिक वर्ष ०७६/०७७ भन्दा करिव दोब्बर बढीले राजश्व संकलन भएको हो । अघिल्लो आर्थिक वर्ष ०७६/०७७ मा ६५लाख २ हजार राजस्व...