कोरोनाकै कारण हालसम्म नेपालमा २३ जना पत्रकार तथा सञ्चारकर्मीको निधन, १ हजारभन्दा बढी पत्रकार संक्रमित
गुलरिया । कोरोनाकै कारण हालसम्म नेपालमा २३ जना पत्रकार तथा सञ्चारकर्मीको निधन भएको छ भने १ हजारभन्दा बढी पत्रकार संक्रमित भएका छन् । पछिल्लो केही दिनयता कोरोना संक्रमणको दर बढिरहेको छ । कोरोना संक्रमणको चुनौतीपूर्ण यो अवस्थामा नेपाल पत्रकार महासंघ ...
