June 12, 2026, Friday
२९ जेष्ठ २०८३, शुक्रबार
Trending

समाचार

नारायणी बढ्ने र कोशी, कर्णाली, महाकाली र यिनका सहायक नदीहरूमा बहाव सामान्य घटबढ हुने

नारायणी बढ्ने र कोशी, कर्णाली, महाकाली र यिनका सहायक नदीहरूमा बहाव सामान्य घटबढ हुने

लुम्बिनी प्रदेश । आज नारायणी  र यसका सहायक नदीहरुमा बहाव बढ्ने छ। कोशी, कर्णाली, महाकाली र यिनका सहायक नदीहरूमा बहाव सामान्य घटबढ हुने तथा सतर्कता तह भन्दा तलै रहने जल तथा मौसम विभागले जनाएको छ। आज  कमला, बागमती, पूर्वी राप्ती, तिनाउ,पश्चिम राप्ती,बबई लगायतका मझौला नदीहरुमा बहाव बढ्ने छ ।  केहीमा सतर्कता आसपास पुग्न सक्ने पूर्वानुमान…

नेपाली कांग्रेसको अधिवेशन भदौ १८ गतेबाट सुरु गर्ने निर्णय

नेपाली कांग्रेसको अधिवेशन भदौ १८ गतेबाट सुरु गर्ने निर्णय

गुलरिया । नेपाली कांग्रेसको अधिवेशन भदौ १८ गतेबाट सुरु हुने भएको छ । शनिबार केन्द्रीय समिति बैठकको निर्णय अनुसार कांग्रेसले वडा अधिवेशन भदौ १८ गते, गाउँ तथा नगर अधिवेशन भदौ २७, प्रदेश निर्वाचन क्षेत्रको अधिवेशन असोज १, संघीय निर्वाचन क्षेत्रको अधिवेशन असोज ५ गते गर्ने निर्णय गरेको छ । यस्तै जिल्ला अधिवेशन असोज १० र…

  • जनादेशबाट सरकार परिवर्तन हुने कुरा सामन्य : प्रदीप ज्ञवाली

    जनादेशबाट सरकार परिवर्तन हुने कुरा सामन्य : प्रदीप ज्ञवाली

    सरला सुवेदी बाँके ।नेकपा एमालेका केन्द्रीय सचिव तथा प्रचार विभाग प्रमुख प्रदीप ज्ञवालीले गगएको अषाढ २८ गतेको परमादेश बाट मुलुकमा एउटा राजनैतिक परिवर्तन भएको बताउनु भयो। उहाँले जनादेश बाट सरकार परिवर्तन हुने कुरा सामान्य रहेको र नेकपा एमालेले त्यस्ता फैसलालाई...

  • डुबान तथा पानी निकासको अवस्था अध्ययन

    डुबान तथा पानी निकासको अवस्था अध्ययन

    गुलरिया । नगर प्रमुख मुक्तिनाथ यादवको निर्देशन बमोजिम गुलरिया नगरमा डुबान तथा पानी निकासको अवस्था बारे स्थलगत वस्तुस्थिति अध्ययन गरेको गुलरिया नगरपालिकाका सब इन्जिनियर अर्जुन लम्सालले जानकारी दिनु भयो । भारी वर्षात, बाढीका कारण कुनै ठाउँमा डुबान भए नगर प्रमुख...

  • प्रधानसेनापति  र नेपालका लागि भारतीय राजदूत बीच भेटवार्ता

    प्रधानसेनापति र नेपालका लागि भारतीय राजदूत बीच भेटवार्ता

    गुलरिया । कायममुकायम प्रधानसेनापति रथी प्रभुराम शर्मा र नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राबीच शिष्टाचार भेटवार्ता भएको छ । शुक्रबार जंगी अड्डामा भएको भेटवार्तामा दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको...

  • के सी लुम्बिनीको मुख्यमंत्री हुनु भयो, मन्त्रिपरिषद् पनि विस्तार

    के सी लुम्बिनीको मुख्यमंत्री हुनु भयो, मन्त्रिपरिषद् पनि विस्तार

    बुटवल । लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कुलप्रसाद केसीले मन्त्रिपरिषद् विस्तार गर्नु भएको छ । आज बिहीबार नै मुख्यमन्त्री नियुक्त हुनु भएका केसीले अन्य ६ सांसदलाई मन्त्री बनाउनु भएको हो। कांग्रेसका सांसद डिल्ली चौधरीले ग्रामीण तथा शहरी विकास मन्त्री, माओवादीका कृष्णध्वज...

  • अख्तियार नेपालगन्जद्वारा वार्षिक प्रगति प्रतिवेदन सार्वजनिक

    अख्तियार नेपालगन्जद्वारा वार्षिक प्रगति प्रतिवेदन सार्वजनिक

    नेपालगन्ज। साउन२७ गतेका दिन अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवल, सम्पर्क कार्यालय नेपालगञले पत्रकार भेटघाट गरी आर्थिक वर्ष २०७७।०७८ को वार्षिक प्रगति प्रतिवेदन सार्वजनिक गरेको छ । बाँके जिल्ला स्थित सञ्चारकर्मीहरुको सहभागितामा आर्थिक वर्ष २०७७।०७८ को वार्षिक प्रगति प्रतिवेदन सार्वजनिक...