June 12, 2026, Friday
२९ जेष्ठ २०८३, शुक्रबार
Trending

समाचार

सबै सेवाका कर्मचारीको साउन १ गतेबाट नयाँ तलबमान लागू गर्ने निर्णय

सबै सेवाका कर्मचारीको साउन १ गतेबाट नयाँ तलबमान लागू गर्ने निर्णय

गुलरिया। सरकारले सबै सेवाका कर्मचारीको साउन १ गतेबाट नयाँ तलबमान लागू गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले निजामती सेवा, सेना प्रहरी,नेपाल स्वास्थ्य सेवा, संसद सेवा, सबै सामुदायिक विद्यालयका शिक्षक र प्रदेश र स्थानीय तहका कर्मचारीका लागि सो तलबमान लागू हुने बैठक पछि कानुन, न्याय तथा संसदीय ममिलामन्त्री तथा सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर…

लागु औषध दुर्ब्यसन बिरुद्ध “भबिष्य बचाउँ ” अभियान

लागु औषध दुर्ब्यसन बिरुद्ध “भबिष्य बचाउँ ” अभियान

टीकापुर।  जिल्ला प्रहरी कार्यालय कैलालीले लागु औषध दुर्ब्यसन बिरुद्ध “भबिष्य बचाउँ (Save the Future)” अभियान सुरु गरेको छ । अभियान अन्तर्गत  ईलाका प्रहरी कार्यालय टिकापुर कैलाली र प्रहरी चौकी कालाकुण्डा कैलालीको सयुंक्त आयोजनामा टिकापुर नगरपालीका वडा नं. ७  कालाकुण्डामा बाँझो जमिनमा आफै उम्रेका गाँजाका बोटहरु फडानी गरी जनचेतनामुलक कार्यक्रम गरेको छ। समुदाय-प्रहरी साझेदारी कार्यक्रम मार्फत…

  • बर्दिया अस्पतालमा अक्सिजन उत्पादन सुरु

    बर्दिया अस्पतालमा अक्सिजन उत्पादन सुरु

    गुलरिया । बर्दियामा अक्सिजन उत्पादन सुरु भएको छ। कोभिड १९ को तेस्रो वेभ तयारीका लागि बर्दिया अस्पताल गुलरियाले बर्दिया अस्पताल गुलरियामा अक्सिजन प्लान्टबाट अक्सिजन उत्पादन सुरु गरेको अस्पतालका वरिष्ठ मेसु प्रमुख डा शुभाष पाण्डेयले बताउनु भयो। बर्दिया अस्पतालमा रहेको अक्सिजन...

  • नव निर्मित वडा भवनको उद्घाटन

    नव निर्मित वडा भवनको उद्घाटन

    बदालपुर। राजापुर नगरपालिका वडा नं ५ को नव निर्मित भवनको आज समुद्घाटन गरिएको छ । राजापुर नगर प्रमुख शिव प्रसाद चाैधरीले सो भवन उद्घाटन गर्नु भएको हो । कार्यक्रममा उप प्रमुख मनकला चाैधरी तथा प्रमुख प्रशासकिय अधिकृत धर्म राज न्याैपाने...

  • दुर्घटना न्यूनिकरण गर्न बर्दियामा छाडा चौपायाको घाटीमा रिफ्लेक्टर लगाउन सुरु

    दुर्घटना न्यूनिकरण गर्न बर्दियामा छाडा चौपायाको घाटीमा रिफ्लेक्टर लगाउन सुरु

    गुलरिया । बर्दियाको मधुवन बेलवा, बार बर्दिया को कतर्निया लगायतका बजारको राजमार्ग सडकमा दुर्घटना न्यूनीकरण गर्न छाडा चौपायाको घाटीमा रिफ्लेक्टर (रातिमा चम्कीने) डोरी लगाउने अभियान चलाइएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय बर्दियाले जिल्ला प्रहरी कार्यालय बर्दियाको सहकार्यमा हुलाकी राजमार्गको बेलवा...

  • मेगा बैंकका कर्मचारीद्वारा पथरैया बजार सरसफाई

    मेगा बैंकका कर्मचारीद्वारा पथरैया बजार सरसफाई

    गेरुवा । सामाजिक उत्तरदायित्व अन्तर्गत मेगा बैंक गेरूवा शाखाले गेरूवा ५ पथरैया बजारमा शनिबार सरसफाइ गरेको छ । मेगा बैंक गेरूवा शाखाका म्यानेजर रामचन्द्र कडरियाले सामाजिक उत्तरदायित्व अन्तर्गत पथरैया बजार सरसफाई गरेको बताउनु भयो। बैंकले फोहोर मैला संकलनका लागि डस्टबिनको...

  • प्रहरी , सशस्त्र प्रहरीमा विभुषणको अंक हटाउने तयारी

    प्रहरी , सशस्त्र प्रहरीमा विभुषणको अंक हटाउने तयारी

    गुलरिया । प्रहरी ऐन आउन ढिलाई भैरहेका बेला प्रहरी नियमावली संशोधन गरी प्रहरीमा विभुषणको अंक हटाउने तयारी भएको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरी दुवैमा विभूषणको अंक हटाउने तयारी भएको स्रोतले जनाएको छ । ‘सशस्त्र प्रहरी र नेपाल प्रहरीमा...

  • नेपाल आदिवासी जनजाति पत्रकार महासंघबाट ८ पत्रकार पुरस्कृत हुँदै

    नेपाल आदिवासी जनजाति पत्रकार महासंघबाट ८ पत्रकार पुरस्कृत हुँदै

    काठमाडौं । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)ले वर्ष–२०७७ र वर्ष–२०७८ को ‘आदिवासी जनजाति राष्ट्रिय पत्रकारिता पुरस्कार’ (फोनिज अवार्ड)बाट पुरस्कृतको नाम सार्वजनिक गरेको छ । गत वर्ष कोरोना महामारीका कारण स्थागित भएको पुरस्कार र यस वर्षको गरी एकैपटक ८ जना...

  • ब्याडमिन्टनमा चापागाई र पाण्डेको समूह प्रथम

    ब्याडमिन्टनमा चापागाई र पाण्डेको समूह प्रथम

    मधुवन । श्री जन जागृति युवा क्लब मधुवन ८ कुसुम्बा बजारको आयोजनामा नगरस्तरीय मैत्रीपूर्ण खुल्ला ब्याडमिन्टन प्रतियोगिता सशस्त्र प्रहरी बल सानोश्री बेस क्याम्पमा सम्पन्न भएको छ । प्रतियोगितामा जिल्ला समन्वय अधिकारी कृष्ण चापागाई र सशस्त्र प्रहरी निरीक्षक विशाल पाण्डेको समूह...