June 12, 2026, Friday
२९ जेष्ठ २०८३, शुक्रबार
Trending

समाचार

नेकपा एमाले (समाजवादी) दल निर्वाचन आयोगमा दर्ता

नेकपा एमाले (समाजवादी) दल निर्वाचन आयोगमा दर्ता

काठमाडौं । नेकपा एमाले (समाजवादी) दल निर्वाचन आयोगमा दर्ता काठमाडौं । एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले नेकपा एमाले (समाजवादी) दल निर्वाचन आयोगमा दर्ता गराउनु भएको छ । पार्टीले चुनाव चिह्न खुला किताब पाएको छ । पार्टी दर्ताका लागि दिएको निवेदन दर्ता भएको सांसद मेटमणि चाैधरीले जानकारी दिनुु भयो। ‘निर्वाचन आयाेगले दर्ता गरेको छ । अब…

कानूनी प्रकृया नै नपुर्याई रुखहरु कटान गरेको अख्तियारको ठहर

कानूनी प्रकृया नै नपुर्याई रुखहरु कटान गरेको अख्तियारको ठहर

दाङ । दाङको राजपुर गाउपालिका वडा नं. ५ स्थित मनिहिवा बन उपभोक्ता समितिले कानूनी प्रकृया नै नपुर्याई रुखहरु कटान गरेको अख्तियारको ठहर छ । सूचना अनुसार भदौ १ गतेका दिन यस अख्तियार दुरूपयोग अनुसन्धान आयोग बुटवल सम्पर्क कार्यालय नेपालगन्जका कार्यालय प्रमुख कृष्णकुमार निरौला लगायतको टोलीले स्थलगत निरिक्षण गर्दा यथार्थ भएको देखिएको छ । सो कार्य…

  • एमालेले अवरोध गरेपछि लुम्बिनी प्रदेश सभा बैठक स्थगित

    एमालेले अवरोध गरेपछि लुम्बिनी प्रदेश सभा बैठक स्थगित

    बुटवल । नेकपा एमालेले अवरोध गरेपछि लुम्बिनी प्रदेश सभा बैठक स्थगित भएको छ । दिउसो १ बजेका लागि समय तोकिएको बैठक डेढ घण्टा ढिलो साढे २ बजे मात्रै शुरु भएको थियो । बैठक शुरु गर्दै सभामुखले प्रदेश प्रमुख कार्यालयबाट प्राप्त...

  • उदाहरणीय सहयोगी मनले मृगौला पीडितको उपचारमा सहयोग गरे

    उदाहरणीय सहयोगी मनले मृगौला पीडितको उपचारमा सहयोग गरे

    गुलरिया ।आर्थिक अवस्था कमजोर भई उपचारमा समस्या भएका मृगौला रोग पीडित वन रक्षक राजन उपाध्यायलाई  सहयोगी मनहरुबाट प्राप्त नगद सहयोग  हस्तान्तरण गरिएको छ। डिभिजन वन कार्यालय बर्दियाको पहलमा मृगौला रोग पीडित  वन रक्षक राजन उपाध्यायलाई डिभिजन वन कार्यालय बर्दिया मार्फत...

  • बर्दिया जिल्ला स्तरिय स्वास्थ्यकर्मी प्रशिक्षण कार्यक्रम सम्पन्न

    बर्दिया जिल्ला स्तरिय स्वास्थ्यकर्मी प्रशिक्षण कार्यक्रम सम्पन्न

    गुलरिया । प्लान इन्टरनशेनल नेपालको आर्थिक सहयोगमा जिल्ला स्वास्थ्य कार्यालय बर्दिया र थारु महिला उत्थान केन्द्रको संयुक्त आयोजनामा जिल्ला स्तरिय स्वास्थ्यकर्मी प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।  निमित्त प्रमुख जिल्ला अधिकारी माधब प्रसाद शर्माले प्रमुख आथित्यतामा भएको कार्यक्रमको अध्यक्षता बर्दिया...

  • ट्रकको ठक्करबाट बर्दियाका २को निधन

    ट्रकको ठक्करबाट बर्दियाका २को निधन

    बर्दिया । ट्रकको ठक्करबाट  मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दियाको बासगढी नगरपालिका–८ का चेतन बोहोरा र सोही ठाउँका प्रदिप चौधरी रहेका छन् ।उनीहरूको उपचारको क्रममा कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको...

  • प्रहरी र सरकार एउटै सिक्काका दुईवटा पाटा : गृहमन्त्री खाँड

    प्रहरी र सरकार एउटै सिक्काका दुईवटा पाटा : गृहमन्त्री खाँड

    गुलरिया । गृहमन्त्री बालकृष्ण खाँडले प्रहरी र सरकार एउटै सिक्काका दुईवटा पाटा भएको चर्चा गर्दै सरकार र प्रहरीको सम्बन्धलाई अझ बढी सुदृढ, सबल र प्रगाढ बनाई जनताको संविधानको रक्षा र पालना तथा नागरिकको जिवन रक्षाको लागि सबै गम्भीर हुनुपर्ने बताउनु...