गैंडा मारी खाग ओसारपसार तथा खरिद विक्री गरेको कसुरमा एक व्यक्ति पक्राउ
राजापुर । संरक्षित वन्यजन्तु गैंडा मारी खाग ओसारपसार तथा खरिद विक्री गरेको कसुरमा ६ बर्ष कैद र रु एक लाख जरिवाना सजाय तोकिएका एक व्यक्ति पक्राउ परेका छन् । संरक्षित वन्यजन्तु गैंडा मारी खाग ओसारपसार तथा खरिद विक्री गरेको कसुरमा...
