मुख्यमन्त्री शंकर पोखरेलद्वारा राजीनामा
बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल राजीनामा दिनु भएको छ । प्रदेश सभामा आफूविरुद्ध अविश्वास प्रस्तावमाथि छलफल र निर्णय गर्न बोलाइएको विशेष अधिवेशन सुरू हुनु अगावै उँहाले राजीनामा दिनु भएको हो ।पोखरेलले प्रदेश प्रमुख अमिक शेरचनलाई राजीनामा बुझाउनु भएको...
