May 1, 2026, Friday
१८ बैशाख २०८३, शुक्रबार
Trending

समाचार

सरकार गठनको आह्वान गर्न लुम्बिनी प्रदेश प्रमुखसमक्ष माग

सरकार गठनको आह्वान गर्न लुम्बिनी प्रदेश प्रमुखसमक्ष माग

बुटवल । लुम्बिनी प्रदेशको विपक्षी गठबन्धनले नयाँ सरकार गठनको आह्वान गर्न प्रदेश प्रमुखसमक्ष माग गरेका छन् । मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वको एमाले सरकार अल्पमतमा रहेको भन्दै वर्तमान संविधानको धारा १६८(२) अनुसार सरकार गठनको प्रक्रिया अघि बढाउन सोमबार प्रदेश अमिक शेरचनसमक्ष विपक्षी गठबन्धनका तर्फबाट लिखित पत्र बुझाइएको हो । प्रदेश सभामा ३८ सदस्य रहेको एमालेले संविधानको धारा…

कुशवाहालाई लेखा अधिकृत दरबन्दी भएको कार्यालयमा पदस्थापन गर्नुपर्ने

कुशवाहालाई लेखा अधिकृत दरबन्दी भएको कार्यालयमा पदस्थापन गर्नुपर्ने

लुम्बिनी । फर्जी बिल लगायतका गलत प्रवृत्तिलाई रोक्न खोज्दा राजनैतिक दवाब र जालझेल गरी निमित प्रमुख प्रशासकीय अधिकृत श्री भरत प्रसाद यादवले पत्र लेखी पर्सा गढी नगरपालिका पर्सामा कार्यरत लेखा अधिकृत श्री राम कुमार कुशवाहा लाई महालेखा नियन्त्रण कार्यालय पठाएकोमा लेखा अधिकृतहरूले आफूहरुको गम्भिर ध्यानाकर्षण भएको बताएका छन् । कुशवाहालाई लेखा अधिकृत दरबन्दी भएको कार्यालयमा…

  • मधुवन नगरपालिकाका दुई वडामा  बालअधिकार समिति गठन

    मधुवन नगरपालिकाका दुई वडामा बालअधिकार समिति गठन

    मधुवन। बर्दिया जिल्लाको मधुवन नगरपालिकाको दुई वटा वडामा १५–१५ सदस्यीय बालअधिकार समिति गठन गरिएको बाँके युनेस्को क्लबले जनाएको छ । क्लबले प्लान इन्टरनेसनल नेपालको सहयोगमा मधुवनमा सञ्चालन गरेको बाल संरक्षण परियोजना अन्तर्गत बालबालिकाको हकअधिकार लगायत बाल संरक्षणका लागि वडा नम्बर...

  • कोरोना भाइरस नियन्त्रण सरकारको पहिलो प्राथमिकता : गृहमन्त्री खाँड

    कोरोना भाइरस नियन्त्रण सरकारको पहिलो प्राथमिकता : गृहमन्त्री खाँड

    काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले कोरोना भाइरस नियन्त्रण सरकारको पहिलो प्राथमिकतामा रहेको बताउनु भएको छ । आइतबार गृहमन्त्रालयमा स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठसहित सुरक्षा निकायका प्रमुखसँग छलफल गर्दै गृहमन्त्री खाँणले कोरोना नियन्त्रण चुनौतिपूर्ण रहेको उल्लेख गर्दै भन्नु भयो, ‘त्यसका लागि सरकारका...

  • पोखरा-नेपालगन्ज रुटमा नियमित उडान शुरु

    पोखरा-नेपालगन्ज रुटमा नियमित उडान शुरु

    गुलरिया । पोखरा-नेपालगन्ज रुटमा नियमित उडान शुरु भएको छ । यसअघि सीता एयरले चार्टर्ड उडान गरेको यो रुटमा अब बुद्ध एयरले साताको तीन दिन नियमित उडान गर्ने गरी सेवा शुरु गरेको हो । आइतबार बुद्धको पहिलो जहाज पोखराबाट नेपालगन्ज पुगेको...

  • खोप लगाउन जाँदै गर्दा डुङ्गा दुर्घटनामा ३ बेपत्ता

    खोप लगाउन जाँदै गर्दा डुङ्गा दुर्घटनामा ३ बेपत्ता

    लुम्बिनी पत्र । कर्णाली नदीमा डुंगा दुर्घटना हुँदा कैलालीको मोहन्याल गाउँपालिका ३ बाट सुर्खेतको चौकुने गाउँपालिका–४ जाँदै गरेकाहरु दुर्घटनामा बेपत्ता भएका छन् । मोहन्याल गाउँपालिका–३ की २० वर्षीया पार्वती थापा, मोहन्याल गाउँपालिका–३ कै २० वर्षीया उर्मिला सलामीमगर र उनको १०...

  • प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता

    प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता

    लुम्बिनी पत्र । नेपालको संविधानले प्रस्तावनामा नै नागरिक स्वतन्त्रता, मौलिक अधिकार र पूर्ण प्रेस स्वतन्त्रता उल्लेख गरी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई प्रत्याभूत गरेको छ। भाग ३ मौलिक हक र कर्तव्य अन्तर्गतको धारा १७ स्वतन्त्रताको हकमा विचार र अभिव्यक्तिको स्वतन्त्रता, संघ...