June 12, 2026, Friday
२९ जेष्ठ २०८३, शुक्रबार
Trending

समाचार

प्रधानमन्त्री देउवालाई राजनेता बन्ने सुनौलो अवसर    

प्रधानमन्त्री देउवालाई राजनेता बन्ने सुनौलो अवसर    

 लुम्बिनी पत्र । लोकतान्त्रिक आन्दोलनको क्रममा पटक पटक गरी करिब १० वर्ष राजनीतिक बन्दी जीवन बिताउनुभएका देउवाको जीवनयात्रा निकै कठिन र सङ्घर्षमय छ । आफ्नो सम्पूर्ण जीवनलाई गरिब, पिछडिएको समाज तथा जातजाति, वर्ग, देशको निम्ति समर्पण गर्नुभएका देउवा नेपाली काँग्रेसका केन्द्रीय सभापतिसमेत हुनुहुन्छ । डडेल्धुरा जिल्लाको ग्यान्यापधुरा गाउँपालिकास्थित असिग्राम गाउँको रुवाखोलामा बुबा प्रसादसिंह देउवा र आमा दुर्गादेवीबाट…

नव प्रधानमन्त्री देउवाद्वारा १० बुँदे निर्णयमा हस्ताक्षर       

नव प्रधानमन्त्री देउवाद्वारा १० बुँदे निर्णयमा हस्ताक्षर       

लुम्बिनी पत्र । नेपाली कांग्रेसका सभापति एवम् संसदीय दलका नेता शेरबहादुर देउवा मङ्गलबार पाँचौं पटक प्रधानमन्त्री नियुक्त हुनुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नवनियुक्त प्रधानमन्त्री देउवाले साँझ राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा प्रधानमन्त्रीको पद तथा गोपनीयताको शपथ लिनुभयो । नेपालको संविधानको धारा ७६ को उपधारा (५) बमोजिम सभापति देउवा प्रधानमन्त्री पदमा नियुक्त हुनुभएको हो ।…

  • कांग्रेस सभापति देउवा आज प्रधानमन्त्री नियुक्त हुनु हुँदै

    कांग्रेस सभापति देउवा आज प्रधानमन्त्री नियुक्त हुनु हुँदै

    लुम्बिनी पत्र । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आज प्रधानमन्त्री नियुक्त हुँदै हुनुहुन्छ। राष्ट्रपति कार्यालयले आजै देउवाको नियुक्ति र शपथको तयारी गरेको छ । शपथ ग्रहणको कार्यक्रम साँझ ५ बजे तोकिएको राष्ट्रपति कार्यालयका एक अधिकारीले बताउनु भयो। सर्वोच्च अदालतले सोमबार...

  • सरकारले प्रेस स्वतन्त्रतालाई नियन्त्रण गर्ने गरी कानुन नबनाउने

    सरकारले प्रेस स्वतन्त्रतालाई नियन्त्रण गर्ने गरी कानुन नबनाउने

    लुम्बिनी पत्र । लुम्बिनी प्रदेश कानुन मस्यौदा समितिकी सभापती दामा शर्माले  सञ्चार विद्येयक फिर्ता गरेर पुनर्लेखन पनि गर्न सकिने बताउनुभएको छ । संविधानले प्रेस स्वतन्त्रता दिएकाले लुम्बिनी प्रदेश सरकारले प्रेस स्वतन्त्रतालाई नियन्त्रण गर्ने गरी कानुन नबनाउने बताउनुभयो । पत्रकार महासंघ...

  • नम्बर प्लेट लेखाएर मात्र सवारी साधन चलाउन अनुरोध

    नम्बर प्लेट लेखाएर मात्र सवारी साधन चलाउन अनुरोध

    लुम्बिनी पत्र । लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालयले मापदण्ड बमोजिम नम्बर प्लेट लेखाएर मात्र सवारी साधन चलाउन सबैमा अनुरोध गरेको छ । सवारी दुर्घटना, चोरी, निकासी पैठारी न्यूनिकरण तथा ट्राफिक ब्यवस्थापनको लागि नम्बर प्लेट नलेखिएका ON TEST सवारी साधनहरुलाई नियन्त्रणमा...

  • अटोमेटिक पेस्तोल सहित बाँकेमा एक मानिस पक्राउ

    अटोमेटिक पेस्तोल सहित बाँकेमा एक मानिस पक्राउ

    लुम्बिनी पत्र । अटोमेटिक पेस्तोल सहित बाँकेमा एक मानिस पक्राउ परेका छन् । बाँकेको नेपालगंज उप-महानगरपालिका वडा नं.१९ फुटाहबाट उनी पक्राउ परेका हुन्। पक्राउ पर्नेमा बाँके नेपालगंज उप-महानगरपालिका वडा नं.१२ घर भई हाल वडा नं.२१ पुरैना वस्ने वर्ष ३१ अजिज...