ट्राफिक व्यवस्थापनका लागि थप कडाईका साथ लाग्ने प्रदेश ट्राफिक प्रमुख थापाको प्रतिवद्दता
लुम्बिनी पत्र । लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक एसपी योगेन्द्र सिंह थापाले बुटवल उपमहानगरको ट्राफिक व्यवस्थापनका लागि थप कडाईका साथ लाग्ने बताउनु भएको छ। उहाले बढ्दो जनसंख्या र शहरीकरणलाई मध्यनजर गरी व्यवस्थापनलाई थप कडा गर्न लागेको जानकारी...
