August 5, 2026, Wednesday
२० श्रावण २०८३, बुधबार
Trending

बर्दियामा साउन १० गतेसम्म स्मार्ट लक डाउन

बर्दियामा साउन १० गतेसम्म स्मार्ट लक डाउन

लुम्बिनी पत्र । बर्दियामा जारी स्मार्ट लक डाउन साउन १० गतेसम्म थप गरिएको छ । स्मार्ट लक डाउन को अवधिमा सामाजिक दूरी, मास्क, हातमा सेनिटाइजर दल्ने , साबुन पानीले हात धुने, सरकारले आव्हान गरे बमोजिम कोभिड खोप लगाउने सर्वोत्तम स्वास्थ्य अभ्यासलाई सबैले स्वस्फूर्त रूपमा पालना गरे कोरोना संक्रमण दरमा छिट्टै निकै कमी आउने प्रजीअ सन्त वहादुर सुनारले बताउनु भयो ।