June 17, 2026, Wednesday
३ असार २०८३, बुधबार
Trending

समाचार

बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले देशै छोडेर भाग्नु पर्यो

बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले देशै छोडेर भाग्नु पर्यो

नयाँदिल्ली । जनप्रदर्शनका कारण बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले देशै छोडेर भाग्नुपर्ने अवस्था आएको छ । महिनादेखि जारी हिंसात्मक प्रदर्शनका कारण बंगलादेशकी प्रधानमन्त्री शेख हसिना वाजेदको १५ वर्षपछि सत्तासँगै मुलुकबाट समेत बहिर्गमन हुन पुगेको छ । जनता जागेपछि १५ सालको सत्ता ४५ मिनेटमा छोड्नु पर्यो। प्रधानमन्त्री पदबाट राजीनामा दिनु भएको बाङ्ग्लादेशमा प्रधानमन्त्री शेख हसिना भारतको शरणमा…

डेढ ग्राम लागू औषध ब्राउन सुगरसहित सशस्त्र प्रहरीद्वारा २ पक्राउ

डेढ ग्राम लागू औषध ब्राउन सुगरसहित सशस्त्र प्रहरीद्वारा २ पक्राउ

गुलरिया । बार बर्दिया नगरपालिका ६  बस्ने वर्ष २२  का सन्तोष गिरी र सोही ठाउँ बस्ने वर्ष १९ का  नविन कँडेल डेढ ग्राम लागू औषध ब्राउन सुगर जस्तो देखिने खैरो धूलो पदार्थ सहित पक्राउ परेका छन् । गुलरिया नगरपालिका  वार्ड नं ११ गणेशपुर  इलाकामा भारत बाट नेपाल तर्फ आउदै गरेका बेला उनीहरू पक्राउ परेको सशस्त्र प्रहरी उपरीक्षक चित्रांगद…

  • ज्यान लिएको बाघ बर्दिया राष्ट्रिय निकुञ्जस्थित रम्भापुर पोस्टको खोरमा

    ज्यान लिएको बाघ बर्दिया राष्ट्रिय निकुञ्जस्थित रम्भापुर पोस्टको खोरमा

    गुलरिया। कञ्चनपुरको दोधारा–चाँदनी नगरपालिका–२ स्थित उखुबारीमा ड्रोनको सहायताले पत्ता लगाइएको पाटेबाघलाई लट्ठ्याउने प्रविधि (डार्ट)बाट नियन्त्रणमा लिएर बर्दिया पुर्याइएको छ। घाँस काटिरहेको अवस्थामा स्थानीय २६ वर्षीया हीरादेवी शाहको ज्यान लिएको उक्त बाघलाई बर्दिया राष्ट्रिय निकुञ्जस्थित रम्भापुर पोस्टको खोरमा राखिएको छ ।...

  • कक्षा १२ को नतिजा सार्वजनिक, ५२.९१ प्रतिशत विद्यार्थी उत्तीर्ण

    कक्षा १२ को नतिजा सार्वजनिक, ५२.९१ प्रतिशत विद्यार्थी उत्तीर्ण

    गुलरिया । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । सार्वजनिक गरिएको नतिजा अनुसार नियमिततर्फ ५२.९१ प्रतिशत विद्यार्थी उत्तीर्ण (ग्रेडेड) भएका छन् भने ४७.०९ प्रतिशत विद्यार्थी नन ग्रेडेड (एनजी/अनुत्तीर्ण ) भएका छन् । नियमिततर्फ परीक्षा ३ लाख...

  • कसैका चाहनाले मुद्दा चल्दैन, कानून बमोजिम चल्छ : गृहमन्त्री लेखक

    कसैका चाहनाले मुद्दा चल्दैन, कानून बमोजिम चल्छ : गृहमन्त्री लेखक

    काठमाडौं। गृहमन्त्री रमेश लेखकले लोकतन्त्रका आधारभुत तत्व मध्ये विधिको शासन एउटा तत्व भएको बताउनुभएको छ । बिहीबार सिंहदरबारमा विकास, आर्थिक मामिला तथा सुशासन समितिले “सुशासन प्रवर्धनका लागि राष्ट्रिय सदाचार नीतिको आवश्यकता” विषय छलफलमा बोल्दै गृहमन्त्री लेखकले विभिन्न प्रकरणमा फाइल खोल्ने...

  • बैङ्कमा ग्राहकले राखेको एक करोड १७ लाख रुपियाँ रकम खाताबाटै गायब

    बैङ्कमा ग्राहकले राखेको एक करोड १७ लाख रुपियाँ रकम खाताबाटै गायब

    गुलरिया । बैङ्कका मार्केटिङ म्यानेजर चन्द्रगढी बस्ने प्रमोद सिटौलाले आफूले जम्मा गरेको रकम नियतवश हिनामिना गरी आफ्नो मोबाइल अफ गरेर सम्पर्क विहीन बनेको छ । मेनेजर विरुद्ध जिल्ला प्रहरी कार्यालयमा र इलाका प्रहरी कार्यालय बिर्तामोडमा उजुरी परेको छ । त्यसबारे...

  • मान खोलामा बगेर एक महिला बेपत्ता

    मान खोलामा बगेर एक महिला बेपत्ता

    बाँसगढी। माछा मार्दै गर्दा मानखोलामा आएको बाढीले बगाउँदा बाँसगढी ३ महादेवकी ३५ वर्षिया पार्वती थारु बेपत्ता भएकी छिन्। उहांका श्रीमान् जाहु थारुको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको छ। बुधबारको वर्षाले भादा नदी पनि हल्का बढेको सशस्त्र प्रहरी उपरीक्षक चित्रांगद दाहालले...