June 12, 2026, Friday
२९ जेष्ठ २०८३, शुक्रबार
Trending

समाचार

दुधको भुक्तानी तत्काल गर्न मुख्यमन्त्रीको निर्देशन

दुधको भुक्तानी तत्काल गर्न मुख्यमन्त्रीको निर्देशन

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले किसानलाई दुधको भुक्तानी तत्काल दिन नेपालगञ्ज दुग्ध वितरण आयोजनालाई निर्देशन दिनुभएको छ । मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालय राप्ती उपत्यका देउखुरीमा बिहिवार नेपालगञ्ज दुग्ध वितरण आयोजनाका प्रमुख सहित कर्मचारीहरुसंग भएको छलफलमा मुख्यमन्त्री आयाचार्यले ६–७ महिना देखी दुधको भुक्तानी हुन नसक्दा किसानलाई मर्का परेको भन्दै अविलम्ब भुक्तानी गर्न दिर्नेशन दिनुभएको…

बँदेल मारेको आरोपमा पूर्वडीआईजीसहित १० जना पक्राउ

बँदेल मारेको आरोपमा पूर्वडीआईजीसहित १० जना पक्राउ

सप्तरी । प्रहरीले बँदेल मारेको आरोपमा पूर्वडीआईजीसहित १० जना पक्राउ गरेको छ । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका -१ स्थित कोसी पलार क्षेत्रबाट बुधबार राति मारिएको बँदेलसहित १० जना शिकारीलाई पक्राउ गरेको हो । बदेलसहितका जंगली जनावर शिकार गरिरहेको अवस्थामा पूर्व उपसभामुख गंगाप्रसाद यादवका छोरा अकाश यादव र नेपाल प्रहरीका अवकाश प्राप्त डीआईजी ज्ञानविक्रम शाह पक्राउ…

  • भैंसीको प्रतिकारमा बाघको मृत्यु, अनुसन्धान जारी

    भैंसीको प्रतिकारमा बाघको मृत्यु, अनुसन्धान जारी

    गुलरिया। मकवानपुरको मनहरी गाउँपालिका–६ प्रतापुरका बलबहादुर राईको गोठमा बाँधेको भैंसीलाई आक्रमण गर्ने क्रममा उल्टै भैंसीले प्रतिकार गर्दा बाघ मरेको प्रहरीले जनाएको छ । बिहीबार बिहान राईको गोठमा बाँधेको भैंसीलाई आक्रमण गर्न बाघ गएको थियो । बाघ र भैंसीको जुधाजुध भएपछि...

  • सन्दिप विष्ट, सुलभ मल्लमाथि सांघातिक हमला किन गर्या ?

    सन्दिप विष्ट, सुलभ मल्लमाथि सांघातिक हमला किन गर्या ?

    अगैया । शनिबार फुटबल प्रतियोगिता हेरेर फर्कंदै गर्दा राप्ती सोनारी गाउँपालिका– २ का २८ वर्षीय सन्दिप बिष्ट र बैजनाथ गाउँपालिका– ७ का २८ वर्षीय सुलभ मल्लमाथि एक समूहले खुँडा र खुकरी प्रहार गरेका थिए। उनीहरूलाई बाँकेको राप्ती सोनारी गाउँपालिका–२ का...

  • प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवा बीच भेटवार्ता

    प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवा बीच भेटवार्ता

    काठमाडौं। प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष के पी शर्मा ओली र नेपाली कांग्रेसका सभापति, पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा बीच शनिबार भेटघाट कार्य सम्पन्न भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा  भएको भेटवार्तामा सरकारका कामका विषयमा कुराकानी भएको छ। आफूहरु बीच केही जानकारी...