June 12, 2026, Friday
२९ जेष्ठ २०८३, शुक्रबार
Trending

समाचार

बढैयाताल, गुलरिया, बाँसगढी र मधुवनका सीमावर्ती गाउँ बस्ती लागू औषधको हब बन्दै

बढैयाताल, गुलरिया, बाँसगढी र मधुवनका सीमावर्ती गाउँ बस्ती लागू औषधको हब बन्दै

बढैयाताल । बर्दियामा सबैभन्दा बढी लागूऔषध ओसारपसार बढैयाताल गाउँपालिका, गुलरिया, बाँसगढी र मधुवन नगरपालिकाका ग्रामीण सडक, चेक पोइन्ट, खेतबारीका बाटोबाट हुने गर्दछ । सीमा क्षेत्रमा भारत  तर्फ रहेका एस एस बी र नेपाल तर्फका सशस्त्र प्रहरी बल नेपाल र नेपाल प्रहरीका चेक पोइन्ट, सीमा चौकी, बि  ओ पी छलेर आर्थिक वर्ष ०७९⁄०८० मा ३ महिलासहित…

समावेशितालाई अझ बढी पारदर्शी, जनताको विश्वास प्राप्त गर्ने प्रणाली बनाउन जरुरी : सभापति देउवा

समावेशितालाई अझ बढी पारदर्शी, जनताको विश्वास प्राप्त गर्ने प्रणाली बनाउन जरुरी : सभापति देउवा

लुम्बिनीपत्र गुलरिया। नेपाली कांग्रेसका सभापति एंव पुर्व प्रधानमन्त्री शेरबहादुर देउवाले समावेशितालाई अझ बढी पारदर्शी, जनताको विश्वास प्राप्त गर्ने प्रणाली बनाउन जरुरी रहेको बताउनु भएको छ। संविधानले सुनिश्चित गरेको समावेशी समानुपातिक प्रणालीको नेतृत्व नेपाली कांग्रेसले समाजलाई अग्रगामी दिशामा लैजान समावेशी समानुपातिक प्रणालीलाई अवलम्बन गर्नुपर्ने उहाँको भनाइ छ। आइतबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित मिश्रित निर्वाचन प्रणाली…

  • मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ

    मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ

    भक्तपुर । मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ पर्नुभएको छ । उहाँलाई नेपाल प्रहरीको साइबर ब्युरोले आइतबार दिउँसो भक्तपुरस्थित निवासबाट पक्राउ गरेको हो । विद्युतीय कारोबार ऐन अन्तर्गत पक्राउ पूर्जी जारी भएपछि प्रहरीले भक्तपुरबाट प्रसाईंलाई पक्राउ गरेको हो । साइबर ब्यूरोबाट...

  • कार्तिक १० गते एकैदिन पालिका अधिवेशन  गर्दै बर्दिया कांग्रेस

    कार्तिक १० गते एकैदिन पालिका अधिवेशन गर्दै बर्दिया कांग्रेस

    गुलरिया। नेपाली कांग्रेस जिल्ला कार्यसमिति बर्दियाले २०८१ कार्तिक ७ गते भित्रमा सम्पूर्ण विधि प्रक्रिया पुर्‍याई क्रियाशील सदस्यता नविकरण गरी अनिवार्य रुपले जिल्ला कार्यालयमा पठाई सक्न निर्देशन दिएको छ। आज बसेको जिल्ला कार्यसमितिको बैठकले अधिवेशन हुन नसकेका गाउँ तथा नगरपालिका कार्यसमितिले...

  • उद्योग वाणिज्य संघ गुलरियामा पदाधिकारी, सदस्यहरु सबै निर्विरोध

    उद्योग वाणिज्य संघ गुलरियामा पदाधिकारी, सदस्यहरु सबै निर्विरोध

    गुलरिया । उद्योग वाणिज्य संघ गुलरिया बर्दियाको दशौं अधिवेशनले बर्दियामा निर्विरोध नयाँ कार्यसमिति चयन गरेको छ । संघमा देवेन्द्रराज पाण्डे अध्यक्षमा, ईन्द्र कुमार श्रेष्ठ प्रथम उपाध्यक्षमा, सुरेन्द्र बगाले द्वितीय उपाध्यक्षमा, बिष्णु कुमार सुनार तृतीय उपाध्यक्षमा, मोहित पौडेल महा‐सचिवमा, श्रीकृष्ण थारु...

  • शिक्षकहरुलाई एकिकृत पाठ्यक्रम सम्बन्धि तीन दिने तालिम प्रदान

    शिक्षकहरुलाई एकिकृत पाठ्यक्रम सम्बन्धि तीन दिने तालिम प्रदान

    गुलरिया। बिद्यार्थीहरुको सिकाई प्रकृया तथा मुल्याङ्कन पद्धतिमा सहजता ल्याउनका लागि शिक्षकहरुलाई एकिकृत पाठ्यक्रम सम्बन्धि तीन दिने तालिम प्रदान गरिएको छ। बाँके युनेस्को क्लव र शिक्षा, युवा तथा खेलकुद शाखा गुलरिया नगरपालिकाको समन्वयमा सशक्त बालिका परियोजनाद्वारा गुलरिया नगरपालिकाका ४६ वटा सामुदायिक...

  • स्थानीय सरकारले संविधानको मूल मर्म अनुसार नै काम गरेको छ : मेयर लम्साल

    स्थानीय सरकारले संविधानको मूल मर्म अनुसार नै काम गरेको छ : मेयर लम्साल

    ठाकुरबाबा। संविधान दिवस(राष्ट्रिय दिवस) २०८१ तथा राष्ट्रिय शिक्षा दिवस २०८१ विभिन्न रचनात्मक कार्यक्रम गरी एक समारोहका बीच सफलतापूर्वक सम्पन्न गरिएको छ । कार्यक्रम ठाकुरबाबा नगरपालिका प्रमुख श्री तिलकाराम लम्सालको अध्यक्षता, जिल्ला समन्वय समितिका सभापति  सुर्य बहादुर बिष्टको प्रमुख आतिथ्यता, उप...

  • महिलाको हत्यामा संलग्न आरोपमा बर्दियामा एक पक्राउ

    महिलाको हत्यामा संलग्न आरोपमा बर्दियामा एक पक्राउ

    बर्दिया । बारबर्दिया नगरपालिका वडा नम्बर-५ स्थित तर्कापुर बस्ने ३९ वर्षीय मिना थारुको हत्यामा संलग्न आरोपमा एक जना पक्राउ पारेका छन्। प्रहरीले बारबर्दीया-११ जब्दी घर भएका ४० वर्षीय शिव प्रसाद थारु उर्फ पप्पुलाई पक्राउ गरेको छ । धारिलो हतियार प्रहार...

  • आर्थिक बेथितिलाई रोकौं र योजनाको काम प्रभावकारी बनाऔं : मुख्यमन्त्री आचार्य

    आर्थिक बेथितिलाई रोकौं र योजनाको काम प्रभावकारी बनाऔं : मुख्यमन्त्री आचार्य

    बुटवल। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सरकारले पूर्वाधार विकासलाई प्रभावकारी कार्यान्वयनमार्फत नयाँ उचाइमा पु¥याउन सडक गुरुयोजना निर्माणको काम सुरु गरिएको बताउनु भएको छ। एमाले लुम्बिनी प्रदेश संसदीय दलको मंगलबार देउखुरीमा बसेको बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले प्रदेशसभा सदस्यहरूको सकारात्मक...