June 12, 2026, Friday
२९ जेष्ठ २०८३, शुक्रबार
Trending

समाचार

लालमाटीको ढुङ्गा निकाली वन्यजन्तु र किसानलाई  पानी पुर्याउने वनमन्त्रीको प्रतिवद्धता

लालमाटीको ढुङ्गा निकाली वन्यजन्तु र किसानलाई पानी पुर्याउने वनमन्त्रीको प्रतिवद्धता

ठाकुरबाबा । नेपाल सरकार वन तथा वातावरण मन्त्री माननीय ऐन बहादुर शाही बर्दिया राष्ट्रिय निकुञ्ज कार्यालय तथा लालमाटीस्थित गेरुवा नदीमा गिटी बालुवा थुप्रिएको ठाउ र गेरूवा गाउपालिकाको एकहजार बिघा जग्गा निकुञ्ज सिमानाभित्र परेको तथा नदीले कटान गरेको बारे अनुगमन गर्नु भएको छ । अनुगमन पछि थुप्रीएको गिट्टि बालुवा हटाउने र गेरुवा गाउपालीकाको नदीले कटान गरेको…

विपत्तिको सामना संयम र एकतापूर्वक गरौं : कार्यवाहक प्रधानमन्त्री सिंह

विपत्तिको सामना संयम र एकतापूर्वक गरौं : कार्यवाहक प्रधानमन्त्री सिंह

गुलरिया । विपत्तिको सामना संयम र एकतापूर्वक गर्नका लागि  कार्यवाहक प्रधानमन्त्री प्रकाश मान सिंहले सम्पूर्णमा आग्रह गर्नु भएको छ। बाढी पहिरोको कारण परेकाे असरबारे आज मन्त्री,सचिव र सुरक्षा निकायका प्रमुखसँग आकस्मिक रूपमा छलफल गरि राहत, उद्दार प्रभावकारी बनाउने, अवरुद्ध सडक तत्काल खुलाउने, घाइतेहरूकाे निशुल्क उपचारकाे प्रबन्ध गर्ने,अलपत्र नागरिककाे तत्काल उद्दार गर्ने गरि सम्पूर्ण मन्त्रालय एकतावद्द…

  • उत्कृष्ट ढंगले आ-आफ्नो जिम्मेवारी वहन गर्न निर्देशन

    उत्कृष्ट ढंगले आ-आफ्नो जिम्मेवारी वहन गर्न निर्देशन

    गुलरिया । निमित्त प्रहरी महानिरीक्षक प्रहरी अतिरिक्त महानिरीक्षक टेक प्रसाद राईले प्रहरी कार्यालयमा आउने सेवाग्राहीको समस्यालाई तत्काल सम्बोधन गर्दै उत्कृष्ट ढंगले आ-आफ्नो जिम्मेवारी वहन गर्न निर्देशन दिनुभएको छ । हालै सरूवा तथा काज भई आफ्नो कार्यक्षेत्रमा खटि जान लागेका प्रहरी...

  • तरुण दलको विधान संशोधन, पदावधि ३ वर्ष

    तरुण दलको विधान संशोधन, पदावधि ३ वर्ष

    गुलरिया । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल तरूण दलले विधान संशोधन गरेको छ । विधान मस्यौदा समितिले तयार गरेको विधानलाई ५ र ६ गते बसेको तरुण दलको केन्द्रीय समिति बैठकले पारित गरेको छ। संशोधित विधान अनुसार केन्द्रीय समितिको संख्या ९७...