किशोरीहरुको सशक्तिकरणका लागि ६ बुदे संकल्पसहित सामुहिक हस्ताक्षर
पथ्थरबोझि । प्लान इन्टरनेसनल नेपालको साझेदारीमा बाँके युनेस्को क्लब र राधा कृष्ण थारु जनसेवा केन्द्रको सयुक्त आयोजनामा मिति २०८१ फागुन २ र ३ गते मधुबन नगरपालिका -१ पत्थरबोझिमा सम्पन्न किशोरिहरुको भेलाले किशोरीहरुको सशक्तिकरणका लागि ६ बुदे संकल्पसहित सामुहिक हस्ताक्षर गरेका छन् । गुलरिया मधुवन र बधैयाताल गाउँ पालिकाका ३५ जना किशोरी हरुले बालिका सम्मेलन कार्यक्रम…
