बीपी कोइराला, मातृकाप्रसाद कोइराला, गिरिजाप्रसाद कोइराला र सुशील कोइराला प्रातःस्मरणीय महामानव
गुलरिया। नेपाली कांग्रेसका नेता बालकृष्ण खाँणले विराटनगरस्थित कोइराला निवास कांग्रेसका लागि गुटको केन्द्र नभई साझा ‘पवित्र भूमि’ भएको बताएका बताउनु भएको छ । उहाँले नेपालको राजनीतिमा कोइराला परिवारले पु¥याएको योगदान अतुलनीय रहेको भन्दै प्रशंसा गर्नुभयो। मंगलबार विराटनगर आएका नेता खाँणले...
