June 12, 2026, Friday
२९ जेष्ठ २०८३, शुक्रबार
Trending

समाचार

उत्कृष्ट कार्य गर्ने २१ स्थानीय तहलाई कांग्रेसको सम्मान

उत्कृष्ट कार्य गर्ने २१ स्थानीय तहलाई कांग्रेसको सम्मान

गुलरिया । २०७९ को स्थानीय तह निर्वाचनमा कांग्रेसले जितेकामध्ये उत्कृष्ट कार्य गर्ने २१ स्थानीय तहलाई नेपाली कांग्रेसले सम्मान गरेको छ । केन्द्रीय सदस्य मधु आचार्य प्रमुख रहेको स्थानीय तह समन्वय विभागले केन्द्रीय कार्यालय सानेपामा बिहीबार विशेष कार्यक्रमका बीच उत्कृष्ट काम गर्ने २१ गाउँपालिका र नगरपालिकाका प्रमुखहरूलाई सम्मान गरेको हो । कार्यक्रममा सभापति शेरबहादुर देउवासहित पदाधिकारी…

प्रहरी सेवाका हरेक कर्मचारीहरू इमानदार, व्यावसायीक, दक्ष र कुशल हुनुपर्छ : गृहसचिव दुवाडी

प्रहरी सेवाका हरेक कर्मचारीहरू इमानदार, व्यावसायीक, दक्ष र कुशल हुनुपर्छ : गृहसचिव दुवाडी

गुलरिया । गृहसचिव दुवाडीले नेपाल प्रहरी गृह प्रशासन अन्तर्गतको महत्वपूर्ण अंग भएको चर्चा गर्दै विभिन्न समस्या, सीमितता र चुनौतीहरूको बावजुद पनि नेपाल प्रहरीले समाजमा शान्ति सुरक्षा तथा अमनचयन कायम, अपराध नियन्त्रण तथा अनुसन्धान एवम् कानून कार्यान्वयनमा पुर्‍याएको योगदानको प्रशंसा गर्नुभएको छ। नेपाल प्रहरीले परम्परागत पुलिसिङ मात्र नभई सामुदायिक प्रहरी सेवा र अन्य चेतनामूलक कार्यक्रमहरूमा जोड…

  • हरेक समय जनताको सेवामा खटिएका छौं :  प्रजिअ शर्मा

    हरेक समय जनताको सेवामा खटिएका छौं : प्रजिअ शर्मा

    गुलरिया। बर्दिया जिल्लाको प्रशासनिक नेतृत्व प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले सम्हालिरहेकी रहनु भएको छ। प्रमुख जिल्ला अधिकारीका रूपमा महिलाले नेतृत्व गरेका बर्दिया लगायतका आठ जिल्लाले तुलनात्मक हिसाबमा उल्लेख्य प्रगति पनि गरेका छन्। हरेक समय जनताको सेवामा खटिनु प्रजिअको मुख्य जिम्मेवारी...

  • प्रदेशसभा सदस्य कारागार चलान

    प्रदेशसभा सदस्य कारागार चलान

    गुलरिया । लुम्बिनी प्रदेशसभा सदस्य धनबहादुर केसी कारागार चलान हुनु भएको छ । रुकुमपूर्व १ (२) बाट निर्वाचित सांसद् केसी कागजात किर्ते मुद्दामा दोषी ठहर भएकोमा कारागार चलान हुनु भएको छ । हालसम्म फरार रहँदै आएका केसीले आइतबार आफै रुकुमपूर्व...

  • अहिलेको अर्थतन्त्रले कर्मचारीको तनाखा २५ पैसा पनि वृद्धि गर्न नसकिने

    अहिलेको अर्थतन्त्रले कर्मचारीको तनाखा २५ पैसा पनि वृद्धि गर्न नसकिने

    गुलरिया । प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल कर्मचारीको तलब वृद्धि गर्नसक्ने अवस्था नरहेको बताउनुभएको छ। उहाँले कर्मचारीहरुका समस्याका बारेमा आफू जानकार रहेको भए पनि अहिलेको अर्थतन्त्रले कर्मचारीको तनाखा वृद्धि गर्ननसकिने बताउनु भयो। अर्थतन्त्रलाई अघि बढाउनसके मात्रै कर्मचारीको पारिश्रमीक र सुविधा...

  • गैंडाको आक्रमणबाट बर्दियामा टुरिस्ट गाइड मनमोहन चौधरीको ज्यान गयो

    गैंडाको आक्रमणबाट बर्दियामा टुरिस्ट गाइड मनमोहन चौधरीको ज्यान गयो

    मधुवन । बर्दियाको मधुवन–१ डल्लाको शिव सामुदायिक वनभित्र गैंडाको आक्रमणबाट ३६ वर्षीय टुरिस्ट गाइड ठाकुरबाबा नगरपालिका–९ का मनमोहन चौधरीको ज्यान गएको निकुञ्जका सूचना अधिकारी पुरुषोतम वाग्लेले बताउनुभयो । गैंडा अवलोकनका क्रममा विदेशी पर्यटकलाई गैडाले आक्रमण गरेपछि घाइते अवस्थामा रहेका ५६...