मिटरब्याज लगाई किर्ते हस्ताक्षरसमेत गरि दुई करोड रुपियाँ ठग्ने भुसाल प्रहरी नियन्त्रणमा
लुम्बिनीपत्र गुलरिया । मिटरब्याज नियन्त्रणसम्बन्धी ऐन बनेर पीडकलाई कारबाही हुन थाले पनि मिटरब्याजीको शोषणको जालो अझै हट्न सकेको छैन । नवलपुरमा मिटरब्याज र किर्ते जालसाजीको चरम नमुनाले समाजमा मिटरब्याजको समस्या कति गहिरो र जटिल छ भन्ने स्पष्ट पारेको छ । मध्यविन्दु नगरपालिका–७...
