June 12, 2026, Friday
२९ जेष्ठ २०८३, शुक्रबार
Trending

समाचार

केरल बाढीपहिरोमा मृतकको संख्या १५८ पुग्यो

केरल बाढीपहिरोमा मृतकको संख्या १५८ पुग्यो

केरल । भारतको केरलस्थित वायनाडमा भारी वर्षापछि गएको बाढी तथा पहिरोमा परी बालबालिकासहित मृत्यु हुनेको संख्या १५८ पुगेको छ । मृत्यु हुनेमा एक नेपाली बालक पनि रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। हिजो बिहान २ बजे वायनाडको मोप्पाडीस्थित थोन्डरनाड क्षेत्रमा गएको पहिरोमा परी नेपाली परिवारका १ वर्षीय बालकको मृत्यु भएको हो । पहिरोमा एक सय जनाभन्दा…

अवैध ओसार पसार र कारोबार हुने आशंकामा सशस्त्र प्रहरीद्वारा सीमामा कडाइ

अवैध ओसार पसार र कारोबार हुने आशंकामा सशस्त्र प्रहरीद्वारा सीमामा कडाइ

सुरजपुर । केही महिना यता सीमामा खटिएको सशस्त्र प्रहरीले लागू औषध सेवन तथा अवैध ओसारपसार नियन्त्रणमा पनि महत्वपूर्ण भूमिका खेल्दै आएको छ । सीमापार बजारमा लागू औषध सेवन गर्न जानेको संख्या बढ्दै जान थाले पछि सशस्त्र प्रहरीले अवैध ओसार पसार र कारोबार समेत हुने आशंकामा सीमामा कडाइ गर्न थालेको हो । राज्यलाई दीर्घकालीन असर पार्ने…

  • स्थानीय र जैविक खाना, बास, सफारी र मनोरञ्जन प्रदान गर्दै बुरहान क्याम्प

    स्थानीय र जैविक खाना, बास, सफारी र मनोरञ्जन प्रदान गर्दै बुरहान क्याम्प

    डाँडागाउँ, मधुवन । सूक्ष्म–संरक्षण शैलीमा सञ्चालित बुरहान वाइल्डरनेस क्याम्प जैविक पदचिह्नलाई न्यून गर्दै जनावरहरूको संरक्षणलाई प्राथमिकतामा राखेको छ । संरक्षणविद् मनोज गौतम र उँहाकी दिदी प्रभा गौतमले वास्तविक रूपमा प्रयोगमुखी संरक्षणलाई बढावा दिन ‘बुरहान वाइल्डरनेस क्याम्प’ स्थापना गरेका गर्नु भएको हो।...

  • मृग नाला र तिनाउ नदीमा डुबेर २ को ज्यान गयो, एक बेपत्ता

    मृग नाला र तिनाउ नदीमा डुबेर २ को ज्यान गयो, एक बेपत्ता

    गुलरिया । बढैयाताल गाउपालिका–८ तिलकनास्थित मृग नालाको बाँधमा साथीहरुसँग पौडी खेल्न गएका सोही ठाउँका १६ वर्षीय रोशन कार्की डुबेर ज्यान गएको छ। डुबेपछि स्वास्थ्य गम्भीर भएका कार्कीलाई साथीहरुले उपचारका लागि स्थानीय मेडिकलमा ल्याएका थिए । उनको उपचार त्यहाँ सम्भव नभएपछि...

  • नेपालको इतिहासमा पहिलो महिला मुख्यसचिवमा लिलादेवी गड्तौला नियुक्त

    नेपालको इतिहासमा पहिलो महिला मुख्यसचिवमा लिलादेवी गड्तौला नियुक्त

    गुलरिया। सरकारले मुख्य सचिवमा लिलादेवी गड्तौलालाई नियुक्त गरेको छ । बिहीबारको मन्त्रिपरिषद् बैठकले सरकारको कायममुकायम मुख्य सचिव लिलादेवी गड्तौलालाई मुख्य सचिव बनाउने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले जानकारी दिनुभयो । कर्मचारी प्रशासनको प्रमुखको नेतृत्व...

  • अमन, महिमा कन्स्ट्रक्सन लगायत १५ कम्पनी कालोसूचीमा

    अमन, महिमा कन्स्ट्रक्सन लगायत १५ कम्पनी कालोसूचीमा

    गुलरिया । १५ वटा निर्माण तथा आपूर्तिकर्ता कम्पनीलाई कालो सूचीमा राख्ने प्रक्रिया सुरु भएको छ।विभिन्न सार्वजनिक निकायले कालो सूचीमा राख्न सिफारिस गरेपछि सार्वजनिक खरिद अनुगमन कार्यालयलले प्रक्रिया सुरु गरेको हो । पहिलोपटक ३० दिने सूचना जारी गर्दा स्पष्टीकरण नदिएपछि ती...