June 18, 2026, Thursday
४ असार २०८३, बिहीबार
Trending

समाचार

भुक्तानी रोकिँदा लुम्बिनी प्रदेशका सयौं निर्माण व्यवसायी समस्यामा

भुक्तानी रोकिँदा लुम्बिनी प्रदेशका सयौं निर्माण व्यवसायी समस्यामा

गुलरिया । सञ्चित कोषमा रकम सकिएपछि लुम्बिनी प्रदेश सरकारले काम सकिइसक्दा पनि असार अन्तिममा आएर ठूला योजनाको भुक्तानी रोकेको छ । असार २२ पछि भुक्तानी रोकिँदा सयौं निर्माण व्यवसायी समस्यामा परेका छन् । चालु आर्थिक वर्षमा भुक्तानी गर्न नसकेपछि प्रदेश सरकारलाई आगामी वर्ष कम्तिमा दुई अर्ब भुक्तानी दायित्व थपिएको छ । संघीय सरकारले समानीकरण अनुदान…

भुरिगाउँ देखि तेलपानी सम्मको (वनपथ)सडकको  शिलान्यास

भुरिगाउँ देखि तेलपानी सम्मको (वनपथ)सडकको शिलान्यास

ठाकुरबाबा। लुम्बिनी प्रदेश तथा कर्णाली प्रदेश जोड्ने बहुउपयोगि भुरिगाउँ देखि तेलपानी सम्मको (वनपथ)सडकको नेपाल सरकार वन तथा वातावरण मन्त्री माननीय डा. बिरेन्द्र प्रसाद महतोको प्रमुख आतिथ्यतामा ठाकुरबाबा नगरपालिका प्रमुख तिलकराम लम्सालको अध्यक्षतामा एक कार्यक्रमका बिच शिलान्यास कार्यक्रमका सु-सम्पन्न भएको छ । शिलान्यास कार्यक्रममा प्रतिनिधि सभा सदस्य तथा नेपाली काग्रेसका नेता माननीय हृदयराम थानी, प्रदेशसभा सदस्य…

  • टी ट्वान्टीमा राजापुर विजेता, गुलरिया उप विजेता

    टी ट्वान्टीमा राजापुर विजेता, गुलरिया उप विजेता

    बारबर्दिया। बर्दियाको बारबर्दिया नगरपालिका वडा नम्बर ६ धामपुर स्थित नगर रंगशालामा भएको प्रथम बर्दिया पालिका स्तरिय टी–२० क्रिकेट प्रतिस्पर्धामा राजापुर नगरपालिका विजयी भएको छ । गुलरिया नगरपालिकालाई ११२ रनले पराजितगर्दै राजापुरले कप उचालेको हो । टस जितेर पहिलो ब्याटिङ गरेको...

  • जेष्ठ नागरिकहरुलाई आदर सम्मानका साथै शिष्ट व्यवहार गर्नु पर्ने

    जेष्ठ नागरिकहरुलाई आदर सम्मानका साथै शिष्ट व्यवहार गर्नु पर्ने

    गुलरिया। जेष्ठ नागरिकहरुको हक अधिकार एवं जेष्ठ नागरिकहरुलाई अन्य उमेर समुहका व्यक्तीहरुले गर्नुपर्ने आदर सम्मानका साथै शिष्ट व्यबहार सम्बन्धी सचेतनामुलक कार्यक्रम गरिएको छ। अन्तराष्ट्रिय जेष्ठ नागरिक दिवसको उपलक्ष्यमा जिल्ला प्रहरी कार्यालय बर्दियाले गुलरिया नगरपालिका - ९ मथुरामा ३५० जनालाई सचेतना...

  • काउन्सिलद्वारा ६४ जना पत्रकार पुरस्कृत

    काउन्सिलद्वारा ६४ जना पत्रकार पुरस्कृत

    काठमाडौँ । प्रेस काउन्सिल नेपालले ५४ औँ वार्षिकोत्सवको अवसरमा वरिष्ठ पत्रकारहरू, काउन्सिलका पूर्व पदाधिकारी र सदस्यसचिवहरूलाई सम्मानसमेत गरेको छ । साथै विभिन्न विधामा ६४ वटा पुरस्कार वितरण गरेको छ । यसवर्षको प्रेस काउन्सिल गोपालदास पत्रकारिता पुरस्कार पत्रकार निर्मला शर्मालाई दिइएको...

  • महासंघद्वारा आर्थिक सहयोग रकम हस्तान्तरण

    महासंघद्वारा आर्थिक सहयोग रकम हस्तान्तरण

    गुलरिया । मृगौला प्रत्यारोपण गराइरहनुभएका नेपाल पत्रकार महासंघ काठमाडौं शाखा सदस्य प्रेम स्याङतानको उपचारका लागि नेपाल पत्रकार महासंघ केन्द्रको पहलमा आर्थिक सहयोग रकम हस्तान्तरण गरिएको छ। महासंघ जापान शाखाबाट प्राप्त २,०५,५३०/– र कुवेत शाखाबाट प्राप्त २५,५००/– गरी जम्मा २,३१,०३०/– (दुई...

  • आफ्नो कार्यादेशअनुसार जोखिम उठाउन कर्मचारीहरूलाई प्रधानमन्त्रीको निर्देशन

    आफ्नो कार्यादेशअनुसार जोखिम उठाउन कर्मचारीहरूलाई प्रधानमन्त्रीको निर्देशन

    काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले देश र जनतालाई परिणाम दिन राजनीतिज्ञ र कर्मचारीतन्त्रले जोखिम उठाउन तयार हुनुपर्ने बताउनुभएको छ। बुधबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा आयोजित कार्यक्रममा प्रधानमन्त्रीले जिम्मेवारीबाट पन्छिने प्रवृत्तिले परिणाम नदिने भन्दै आफ्नो कार्यादेशअनुसार जोखिम उठाउन कर्मचारीहरूलाई...