June 15, 2026, Monday
१ असार २०८३, सोमबार
Trending

समाचार

कांग्रेस सभापति देउवाद्वारा विभागहरुको प्रमुख मनोनयन

कांग्रेस सभापति देउवाद्वारा विभागहरुको प्रमुख मनोनयन

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिका सदस्यहरुलाई केन्द्रीय विभागहरुको प्रमुखमा मनोनयन गर्नु भएको छ । नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा ३७ (१) (ग) बमोजिम नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिका सदस्यह कृष्णचन्द्र नेपाली पोखरेल प्रदेश समन्वय विभाग प्रमुखमा , पुष्पा भुसाल महिला विभाग प्रमुखमा, चिनकाजी श्रेष्ठ उद्योग तथा व्यापार…

नेपाल प्रहरी श्रीमती संघको ३९ औं वार्षिकोत्सव

नेपाल प्रहरी श्रीमती संघको ३९ औं वार्षिकोत्सव

काठमाडौं । उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठको प्रमुख आतिथ्यमा नेपाल प्रहरी प्रधान कार्यालयमा सोमबार आयोजित विशेष समारोहमा नेपाल प्रहरी श्रीमती संघको ३९औं वार्षिकोत्सव कार्यक्रम सम्पन्न भएको छ । उपप्रधानमन्त्री एवम् गृहमन्त्री श्रेष्ठले पानसमा दिप प्रज्वलन गरी उद्घाटन गर्नुभएको उक्त कार्यक्रममा उहाँले संघबाट प्रकाशित वार्षिक स्मारिका “सहचरी २०८०” को विमोचन समेत गर्नुभयो । उक्त अवसरमा उपप्रधानमन्त्री…

  • राजापुरको आवधिक र क्षेत्रगत योजना, २०८० पारित

    राजापुरको आवधिक र क्षेत्रगत योजना, २०८० पारित

    बर्दिया । राजापुर नगरपालिकाले आवधिक योजना, २०८० र क्षेत्रगत योजना, २०८० पारित गरेको छ। आज असार २३ गते शनिबार बसेको राजापुर नगर कार्यपालिकाको बैठकले वहाल कर व्यवस्थापन कार्यविधि, २०८०  व्यवसाय कर सम्बन्धी कार्यविधि, २०८० र सम्पत्ति कर व्यवस्थापन कार्यविधि २०८०पारित...

  • प्रहरी प्रधान कार्यालयमा सञ्चारकर्मीसँग अन्तरकृया

    प्रहरी प्रधान कार्यालयमा सञ्चारकर्मीसँग अन्तरकृया

    काठमाडौं । नेपाल प्रहरी कार्ययोजना-२०८०, चालु आर्थिक वर्षको गत ३ महिनाका मुख्य उपलब्धीहरूका साथै समसामयिक विषयमा केन्द्रित रहँदै प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले नेपाल प्रहरी प्रधान कार्यालयमा शुक्रबार सञ्चारकर्मीहरूसँग अन्तरक्रिया गर्नु भएको छ । प्रहरी महानिरीक्षक कुँवरले तालुक गृहमन्त्रालयबाट प्राप्त...

  • नेपाल प्रहरीको कार्ययोजना-२०८० सार्वजनिकिकरण 

    नेपाल प्रहरीको कार्ययोजना-२०८० सार्वजनिकिकरण 

    काठमाडौं। प्रचलित कानुनको अधिनमा रही मुलुकभर सुदृढ शान्ति-सुव्यवस्था कायम राख्ने, अपराध रोकथाम तथा नियन्त्रण गर्ने विशिष्टिकृत तथा वैज्ञानिक अपराध अनुसन्धान क्षमता अभिवृद्धि एवं प्रहरी सेवा प्रवाहको गुणस्तरमा व्यवसायिक सुदृढिकरण गरी समग्र प्रहरी संगठनको दीर्घकालीन विकास तथा रूपान्तरण गर्ने लक्ष्य सहित...