June 13, 2026, Saturday
३० जेष्ठ २०८३, शनिबार
Trending

समाचार

सौर्य एयरलाइन्स दुर्घटनामा १८ मृत्यु , क्याप्टेन घाइते

सौर्य एयरलाइन्स दुर्घटनामा १८ मृत्यु , क्याप्टेन घाइते

गुलरिया । काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बुधबार सौर्य एयरलाइन्सको जहाज दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको छ। एक जना बाँचेका छन्। ⁸मृत्यु भएकामध्ये १७ जना नेपाली हुन् भने एक जना यमनका नागरिक रहेको खुलेको छ। बुधबार बिहान ११: १५ बजे काठमाडौंबाट पोखरा उडेको जहाज दुर्घटनामा परेको थियो। ३७ वर्षीय क्याप्टेन मनीष शाक्यलाई उद्धार गरी प्रहरीले…

१२० ग्राम लागुऔषध ब्राउन सुगरसहित २ बालक पक्राउ

१२० ग्राम लागुऔषध ब्राउन सुगरसहित २ बालक पक्राउ

बढैयताल। बढैयाताल ५ का २ बालक बढैया ताल ६ रानीपुरबाट १२० ग्राम लागुऔषध ब्राउन सुगरसहित पक्राउ परेका छन्। मिति २०८१ साउन ८ गते साँझ ६ बजेको समयमा भारतबाट ल्याएको ब्राउन सुगर सहित उनीहरू पक्राउ परेको जिल्ला प्रहरी कार्यालय बर्दियाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक तुल्सीराम अर्यालले बताउनु भयो। पक्राउ पारेका बालकहरूलाई इलाका प्रहरी कार्यालय मैनापोखरमा…

  • गुलरियाका ३ मासु पसललाई जरिवाना एक बन्द गरियो

    गुलरियाका ३ मासु पसललाई जरिवाना एक बन्द गरियो

    गुलरिया। अफताव पशुचौपाया सप्लायर्सलाई रु २००००।-, मुवारक फ्रेस हाउसलाई रु. १००००।-, बबई खसी बोका मासु सेन्टरलाई रु. ५०००।- जरिवाना गरिएको र वराति मासु पसललाई बन्द गराईएकाे छ ।आज मिति २०८१।०४।०७ गते सहायक प्रमुख जिल्ला अधिकारी एवम् निरीक्षण अधिकृत रोशन कुमार...

  • निजी रकमबाट जग्गा खरिद गरेको मानवीर विश्वकर्माको प्रष्ट्याई

    निजी रकमबाट जग्गा खरिद गरेको मानवीर विश्वकर्माको प्रष्ट्याई

    गुलरिया । प्रतिष्ठित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ संस्थाहरुमा विगत २ दशकभन्दा लामो समयदेखि कार्य गर्दै आउनु भएका अनुभवी, अब्बल सामाजिक व्यक्तित्व मानवीर विश्वकर्माले २०७८ साल कार्तिक ३० गते गुलरिया ६, बर्दियामा निजी रकमबाट आवादी रैकर निजी ४ कठ्ठा जग्गा खरिद...

  • सिसिटिभी कन्ट्रोल रुमको समुद्घाटन

    सिसिटिभी कन्ट्रोल रुमको समुद्घाटन

    गुलरिया। अपराध हुने ठाँउहरु ईगिँत गर्दै स्थानिय सरकार गुलरिया नगरपालिकाको कार्यालयले आफ्नो बजार एरियालाई अपराधमुक्त बनाउने संकल्प स्वरुप १० वटा मुख्य ठाँउमा २४ वटा क्यामेरा जडान गरिएको छ । गुलरिया नगरपालिकाको बिनियोजित २० लाख बजेट रकमबाट मिति २०८१ साल जेठ...

  • बबई नहरमा डुबेर १४ वर्षीया बालिकाको ज्यान गयो

    बबई नहरमा डुबेर १४ वर्षीया बालिकाको ज्यान गयो

    राजेश अधिकारी । खेल खेलेर घर फर्कदा हात मुख धुने बेलामा चिप्लिएर बबई नहरमा खस्दा एक बालिकाको ज्यान गएको छ। बनगाइ र माछागड सिमाना पर्ने बबई सिँचाइको नहरमा खस्दा बार बर्दिया ९ बनगाईकी १४ वर्षीया तेक्वान्दो खेलाडी जेनिसा परियारको ज्यान...

  • नवनियुक्त प्रधानमन्त्री ओली, उप प्रधान र मन्त्रीहरुको शपथ

    नवनियुक्त प्रधानमन्त्री ओली, उप प्रधान र मन्त्रीहरुको शपथ

    काठमाडौ । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओली, उप प्रधानमन्त्रीहरु प्रकाशमान सिंह र विष्णु पौडेल र मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ लिनु भएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति कार्यालय शीतल निवासमा प्रधानमन्त्री ओलीलाई शपथ गराउनु भएको हो । प्रतिनिधिसभाको ठूलो दल...