August 13, 2026, Thursday
२८ श्रावण २०८३, बिहीबार
Trending

विविध

गोली प्रहार गरी ८ लाख नगद लुटेर फरार

गोली प्रहार गरी ८ लाख नगद लुटेर फरार

गुलरिया । कपिलवस्तुको बुद्धभुमी नगरपालिका वडा नम्बर १० स्थित गोरुसिंगे जंगलमा अज्ञात ब्यक्तिहरुले गोली प्रहार गरी ८ लाख नगद लुटपाट गरेर फरार भएका छन । तौलिहवा- गोरुसिंगे सडक अन्तर्गत तिलौराकोट साझेदारी वनको अफिस भन्दा केही पर मोटरसाईलमा आएका २ जनाले कारमा सवार एक जनामाथी गोली प्रहार गरी सो नगद लुटेर भागेका हुन । बिहीवार दिउसो…

पौडी खेल्न जाँदा एक बेपत्ता, एकको ज्यान गयो र एकको उद्दार

पौडी खेल्न जाँदा एक बेपत्ता, एकको ज्यान गयो र एकको उद्दार

बार बर्दिया । बबई नदीमा पौडी खेल्न जाँदा बर्दियामा १ जनाको ज्यान गएको छ भने १ जना वेपत्ता भएका छन्। बागलुङ घर भएका हुकुम बि क को ज्यान  गएको छ। पौडी खेल्न गएका बार बर्दिया  ४ का ३४ वर्षीय लेखनाथ पौडेल बेपत्ता भएका छन् । उनको खोजी कार्य जारी रहेको बर्दियाका प्रहरी प्रमुख ईश्वर कार्कीले…

  • ज्यान मुद्दाको प्रतिवादी १२ वर्षपछी पक्राउ

    ज्यान मुद्दाको प्रतिवादी १२ वर्षपछी पक्राउ

    गुलरिया। कर्तव्य ज्यान मुद्दाको प्रतिवादी १२ वर्षपछी पक्राउ परेका छन्। २०६६साल पुस१५ गते राती आफ्नै घरमा सुतिरहेको अवस्थामा जिल्ला बर्दिया गुलरिया नगरपालिका वडा नं. २ गुजराना बस्ने घिरउ गोडियालाई धारिलो हतियारको प्रयोग गरी कर्तव्य गरी फरार रहेका  बारबर्दिया नगरपालिका वडा...

  • राजापुरको हिमालिपुरमा सोनाहा जातिको राष्ट्रिय सम्मेलन सम्पन्न

    राजापुरको हिमालिपुरमा सोनाहा जातिको राष्ट्रिय सम्मेलन सम्पन्न

    राजापुर । सोनाहा जातीले बर्दियाको राजापुर नगरपालिका–१ हिमालीपुरमा तेस्रो नेपाल राष्ट्रिय सोनाहा सम्मेलन गरि आफ्नो समस्याका बारेमा राज्यको ध्यानआर्कषण गराएका छन् । उनीहरुले सोनाहालाई पनि अन्य जाती सरह आफुहरु पनि सुचिकृत भई राज्यको मुल प्रवाहमा ल्याउन आग्रह गरेका छन् ।...

  • स्वास्थ्य शाखा प्रमुख माथि हातपात

    स्वास्थ्य शाखा प्रमुख माथि हातपात

    विदुर । नुवाकोट विदुर नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख पूर्णध्वज श्रेष्ठलाई सोही नगरपालिका वार्ड नं ८ निवासी धीरेन्द्र तामाङले हातपात तथा कुटपिट गरेका छन्। सुत्केरी स्याहार भत्ता को विषयमा विवाद हुँदा तामाङले प्रमुखको कार्यकक्ष मै कुटपिट गरेका हुन्। विदुर नगरपालिकाले ३०००...

  • मधुवनमा केराउ , गणेशपुरमा मोटर साइकल पार्ट्स बरामद

    मधुवनमा केराउ , गणेशपुरमा मोटर साइकल पार्ट्स बरामद

    मधुवन । बर्दिया मधुबन नगरपालिका वडा नं.८ बाट २लाख २५हजार मुल्य बराबरको २२ क्विन्टल ५० किलोग्राम केराउ बरामद भएको छ । अबैध रुपमा भन्सार छली चोरी निकासी गरी नेपालबाट भारततर्फ  लैजाँदै गर्दा सो केराउ बरामद भएको हो ।  विशेष सुचनाको...

  • सरोकारवालसहित सीमा नाकामा संयुक्त गस्ती

    सरोकारवालसहित सीमा नाकामा संयुक्त गस्ती

    मधुवन। पशु क्वारेन्टाइन कार्यालय नेपालगन्ज बाँकेले अवैध पैठारी नियन्त्रणका लागि सुरक्षाकर्मी तथा सरोकारवालासहित सीमा नाकामा संयुक्त गस्ती गरेको  छ। पशु क्वारेन्टाइन कार्यालय नेपालगन्ज बाँकेका पशु चिकित्सक डा. बिनिता तामाङ ,  सशस्त्र प्रहरी  नायब उपरीक्षक गोविन्द के सी, प्रहरी निरीक्षक हरी...

  • जिल्ला स्तरीय छलफल तथा दोस्रो अधिवेशन

    जिल्ला स्तरीय छलफल तथा दोस्रो अधिवेशन

    गुलरिया । पारिवारिक निजी बन संघ नेपाल बर्दियाको जिल्ला स्तरीय छलफल तथा दोस्रो अधिवेशन गुलरियामा सुरु भएको छ। केन्द्रीय अध्यक्ष जोग राज गिरिको प्रमुख आथित्यता, जिल्ला तथा प्रदेश अध्यक्ष बलराम भट्टराईको अध्यक्षता र केन्द्रीय कोषाध्यक्ष राजेन्द्र भट्ट, केन्द्रीय सदस्य सर्वजित...

  • गुलरियामा चितुवाको आक्रमणबाट क्षती

    गुलरियामा चितुवाको आक्रमणबाट क्षती

    गुलरिया । गुलरियामा चितुवाको आक्रमणबाट क्षती भएको छ। बर्दियाको गुलरिया नगरपालिका वडा नं. ५ सन्तोषी टोल बस्ने चन्द्रकान्त पौडेलले संचालन गरेको बृष पशुपंक्षी तथा बाख्रा पालन फर्ममा चितुवा पसी २२ वटा खसी तथा बाख्रा मारेको स्थानीय जगदीश अधिकारीले बताए  ।...