साथी संस्थाद्वारा बढैयातालमा परियोजना जानकारी तथा परिचयात्मक कार्यक्रम
बढैयाताल । कोभिड १९ महामारीमा महिला तथा बालबालिका तथा युवा विरुद्ध हुने यौन शोषण, वेचविखन तथा रोकथाम परियोजनाको जानकारी तथा परिचयात्मक कार्यक्रम भदौ १८ गते मैनापोखरमा सम्पन्न भएको छ। साथी संस्था बाँकेका फोकल पर्सन सरस्वती शर्माको अध्यक्षता एवम् बढैयाताल गाउँपालिका...
