राजापुरमा छ्तबाट खसेर खजुराका एक युवाको मृत्यु
राजापुर । घरको छ्तबाट खसेर बर्दियाको राजापुरमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बाकेको खजुरा गाउपालिका ३ सहारा टोलका २२ बर्सिय कृष्ण बिक रहेको ईलाका प्रहरी कार्यलय राजापुरका प्रहरी निरीक्षक सन्तोष घिमिरेले जानकारी दिनुभयो । राजापुर बसपार्क स्थित...
