१६लाख९१ हजार ५सय बराबरको केराउ र साइकल बर्दिया प्रहरीले नियन्त्रणमा लिई भन्सार बुझायो
गुलरिया । बर्दिया प्रहरीले १६८.७५ क्विन्टल केराउ र साईकल थान-८ अन्दाजी बजार मुल्य रू. १६लाख९१ हजार ५सय बराबरको नियन्त्रणमा लिई रितपुर्वक बरामद गरेको छ । बरामद गरिएको केराउ, साइकल आबश्यक कारबाहीको लागी राजापुर भन्सार कार्यालय गुलरिया बर्दियामा पठाईएको जिल्ला प्रहरी...
