June 12, 2026, Friday
२९ जेष्ठ २०८३, शुक्रबार
Trending

विविध

गृह लगायत १० निकायका सचिवको सरुवा

गृह लगायत १० निकायका सचिवको सरुवा

गुलरिया । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले गृह, सञ्चार सूचना प्रविधि, रक्षा मन्त्रालयलगायत विभिन्न १० निकायका सचिवको सरुवा गरेको छ । नेपाली कांग्रेसका सभापती शेरबहादुर देउवा नेतृत्वमा रहेको गठबन्धन सरकारले दोस्रोपटक सचिवको सरुवा गरेको हो । जसका अनुसार भूमिव्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव टेकनारायण पाण्डेलाई गृह मन्त्रालयमा सरुवा गरिएको छ । गृहका महेश्वर न्यौपानेलाई…

सरकारद्वारा केही सचिवहरूको सरुवा

सरकारद्वारा केही सचिवहरूको सरुवा

काठमाडौं । सरकारले केही सचिवहरूको सरुवा गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार अपराह्न बसेको मन्त्रिपरिषद् बैठकले केही सचिवहरूको सरुवा गरेको हो । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव टेकनारायण पाण्डेलाई गृह मन्त्रालयमा सरुवा गरिएको छ । गृहसचिव महेश्वर न्यौपानेलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा तानिएको छ । त्यस्तै वित्त आयोगमा रहेका बेगेन्द्र शर्मा पौड्याललाई…

  • बढैयाताल ७ राजापुरमा श्री राधाकृष्ण राइस मिलद्वारा धर्मकाँटा सञ्चालन

    बढैयाताल ७ राजापुरमा श्री राधाकृष्ण राइस मिलद्वारा धर्मकाँटा सञ्चालन

    बढैया ताल । बर्दिया मै पहिलो धर्मकाटा सञ्चालनमा ल्याइएको छ। उद्योगी व्यावसायीहरुलाई सहजता प्रदान गर्न  बढैयाताल ७ राजापुरमा श्री राधाकृष्ण राइस मिलले आफ्नै औधोगिक क्षेत्र भित्र  अत्याधुनिक धर्मकाटा  सञ्चालनमा ल्याएको प्रोप्राईटर हिमालय त्रिपाठीले बताउनु भयो । सुपथ मूल्यमा धर्मकाटा सेवा...

  • लागु औषध दुर्ब्यसन बिरुद्ध “भबिष्य बचाउँ ” अभियान

    लागु औषध दुर्ब्यसन बिरुद्ध “भबिष्य बचाउँ ” अभियान

    टीकापुर।  जिल्ला प्रहरी कार्यालय कैलालीले लागु औषध दुर्ब्यसन बिरुद्ध "भबिष्य बचाउँ (Save the Future)" अभियान सुरु गरेको छ । अभियान अन्तर्गत  ईलाका प्रहरी कार्यालय टिकापुर कैलाली र प्रहरी चौकी कालाकुण्डा कैलालीको सयुंक्त आयोजनामा टिकापुर नगरपालीका वडा नं. ७  कालाकुण्डामा बाँझो...

  • दुर्घटना न्यूनिकरण गर्न बर्दियामा छाडा चौपायाको घाटीमा रिफ्लेक्टर लगाउन सुरु

    दुर्घटना न्यूनिकरण गर्न बर्दियामा छाडा चौपायाको घाटीमा रिफ्लेक्टर लगाउन सुरु

    गुलरिया । बर्दियाको मधुवन बेलवा, बार बर्दिया को कतर्निया लगायतका बजारको राजमार्ग सडकमा दुर्घटना न्यूनीकरण गर्न छाडा चौपायाको घाटीमा रिफ्लेक्टर (रातिमा चम्कीने) डोरी लगाउने अभियान चलाइएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय बर्दियाले जिल्ला प्रहरी कार्यालय बर्दियाको सहकार्यमा हुलाकी राजमार्गको बेलवा...

  • मेगा बैंकका कर्मचारीद्वारा पथरैया बजार सरसफाई

    मेगा बैंकका कर्मचारीद्वारा पथरैया बजार सरसफाई

    गेरुवा । सामाजिक उत्तरदायित्व अन्तर्गत मेगा बैंक गेरूवा शाखाले गेरूवा ५ पथरैया बजारमा शनिबार सरसफाइ गरेको छ । मेगा बैंक गेरूवा शाखाका म्यानेजर रामचन्द्र कडरियाले सामाजिक उत्तरदायित्व अन्तर्गत पथरैया बजार सरसफाई गरेको बताउनु भयो। बैंकले फोहोर मैला संकलनका लागि डस्टबिनको...

  • प्रहरी , सशस्त्र प्रहरीमा विभुषणको अंक हटाउने तयारी

    प्रहरी , सशस्त्र प्रहरीमा विभुषणको अंक हटाउने तयारी

    गुलरिया । प्रहरी ऐन आउन ढिलाई भैरहेका बेला प्रहरी नियमावली संशोधन गरी प्रहरीमा विभुषणको अंक हटाउने तयारी भएको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरी दुवैमा विभूषणको अंक हटाउने तयारी भएको स्रोतले जनाएको छ । ‘सशस्त्र प्रहरी र नेपाल प्रहरीमा...

  • नेपाल आदिवासी जनजाति पत्रकार महासंघबाट ८ पत्रकार पुरस्कृत हुँदै

    नेपाल आदिवासी जनजाति पत्रकार महासंघबाट ८ पत्रकार पुरस्कृत हुँदै

    काठमाडौं । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)ले वर्ष–२०७७ र वर्ष–२०७८ को ‘आदिवासी जनजाति राष्ट्रिय पत्रकारिता पुरस्कार’ (फोनिज अवार्ड)बाट पुरस्कृतको नाम सार्वजनिक गरेको छ । गत वर्ष कोरोना महामारीका कारण स्थागित भएको पुरस्कार र यस वर्षको गरी एकैपटक ८ जना...

  • ब्याडमिन्टनमा चापागाई र पाण्डेको समूह प्रथम

    ब्याडमिन्टनमा चापागाई र पाण्डेको समूह प्रथम

    मधुवन । श्री जन जागृति युवा क्लब मधुवन ८ कुसुम्बा बजारको आयोजनामा नगरस्तरीय मैत्रीपूर्ण खुल्ला ब्याडमिन्टन प्रतियोगिता सशस्त्र प्रहरी बल सानोश्री बेस क्याम्पमा सम्पन्न भएको छ । प्रतियोगितामा जिल्ला समन्वय अधिकारी कृष्ण चापागाई र सशस्त्र प्रहरी निरीक्षक विशाल पाण्डेको समूह...