May 14, 2026, Thursday
३१ बैशाख २०८३, बिहीबार
Trending

विविध

बर्दिया सशस्त्रद्वारा १ लाख २८ हजार मूल्य बढीका सामान बरामद

बर्दिया सशस्त्रद्वारा १ लाख २८ हजार मूल्य बढीका सामान बरामद

लुम्बिनी पत्र । बर्दिया जिल्लामा सशस्त्र प्रहरी बलको बि.ओ.पिहरु थप भए संगै सीमा सुरक्षा प्रभाबकारी बन्दै गएको छ। सीमासंग सम्बन्धित समस्या न्युन हुदै गएका छन भने अबैध रुपमा हुने चोरी निकासी समेत उल्लेख्य रुपमा नियन्त्रण हुदै राजस्व बृद्धीमा योगदान भईरहेको छ। यसै क्रममा रातको समयमा चोरी निकासी पैठारी भईरहेको टायर लोड भएको गोरुगाडा ३ वटा…

दलित मुक्ति मोर्चा नेपालले बर्दियाले बुझायो  ज्ञापनपत्र

दलित मुक्ति मोर्चा नेपालले बर्दियाले बुझायो ज्ञापनपत्र

बर्दिया । नेपाल कम्युनिस्ट पार्टी निकट दलित मुक्ति मोर्चा नेपाल जिल्ला समिति बर्दिया सोमबार जिल्लाका प्रमुख जिल्ला अधिकारिलाई ज्ञापनपत्र बुझाएको छ।गत असार १ गतेका दिन सञ्चारकर्मी , कलाकार एवम् जातव्यवस्था उन्मुलन मोर्चा, नेपालकी केन्द्रिय सदस्य रुपा सुनारमाथी गरिएको जातीय विभेद तथा छुवाछूतको ज्यादतिपुर्ण घटना र घटनाका दोषी घरधनी सरस्वती प्रधानलाई कारवाहिको माग गर्दै ज्ञापनपत्र बुझाइएको…

  • कर्णाली  सरकारद्वारा दुई कार्यविधि स्वीकृत

    कर्णाली सरकारद्वारा दुई कार्यविधि स्वीकृत

    कर्णाली प्रदेशको मन्त्रिपरिषद् बैठकले दुई कार्यविधि स्वीकृत गरेको छ । प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानूनमन्त्री सीताकुमारी नेपालीले प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा बसेको मन्त्रिपरिषद् बैठकले गरेका निर्णय आज सार्वजनिक गर्दै ‘मुख्यमन्त्री दलित आयआर्जन (रोजगारी) प्रवद्र्धन कार्यक्रम...

  • सरकारी कार्यालयमा सेवा लिनेको चहलपहल

    सरकारी कार्यालयमा सेवा लिनेको चहलपहल

    निषेधाज्ञा खुकुलो भएसँगै सेवा लिन आउने सेवाग्राहीको सङ्ख्या चहलपहल बढेको छ । शुक्रबारदेखि नै सरकारी कार्यालयमा चहलपहल बढेर गएको पाइएको हो । प्रशासनले निषेधाज्ञा खुकुलो पारेसँगै सरकारी कार्यालयमा सेवाग्राहीको सङ्ख्यामा वृद्धि भएको हो । निषेधाज्ञा खुकुलो पारेदेखि सेवाग्राहीको भीड नै...

  • पहिरोमा परी सात घर भत्किए, लाखौँको क्षति

    पहिरोमा परी सात घर भत्किए, लाखौँको क्षति

    केही दिनदेखि परेको अविरल वर्षाका कारण गएराति गएको पहिराले मकवानपुरको बिकट राक्सिरागङ र कैलाश गाउँपालिकामा सातवटा घर भत्किएका छन् । त्यसका साथै ती घरपरिवारका लाखौँ मूल्य बराबरको धनमाल क्षति भएको छ । राक्सिरागङ–७ स्थित चरिमारमा आएको पहिराले घरहरू भत्काएको हो...

  • दुर्घटनामा एकको मृत्यु, तीन घाइते

    दुर्घटनामा एकको मृत्यु, तीन घाइते

    भरतपुर महानगरपालिका–१ आँपटारीमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । नारायणगढबाट लमजुङतर्फ जाँदै गरेको न१ख ९७५६ नम्बरको ट्रकले विपरीत दिशाबाट आइरहेका प्रदेश ३–००३ प ३५४३ र प्रदेश २–०३–००७ प ७१९६ नम्बरका स्कुटरलाई ठक्कर...

  • विश्वासको मत नपाएपछि विघटन गर्ने अधिकार छ नि हैन ?

    विश्वासको मत नपाएपछि विघटन गर्ने अधिकार छ नि हैन ?

    सर्वोच्च अदालतका न्यायाधीश ईश्वरप्रसाद खतिवडाले विश्वासको मत नपाएपछि प्रतिनिधिसभा विघटन गर्ने संवैधानिक व्यवस्था छ नि हैन भनेर प्रश्न गर्नुभएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, वरिष्ठतम न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा आनन्दमोहन भट्टराईलको संवैधानिक इजलासमा प्रतिनिधिनिसभा विघटनसम्बन्धी...

  • घरबेटीविरुद्ध सुनारद्वारा  रिट निवेदन

    घरबेटीविरुद्ध सुनारद्वारा रिट निवेदन

    सर्वोच्च अदालतमा तनहुँ व्यास नगरपालिका घर भई हाल बबरमहल बस्ने रुपा सुनारले आफूमाथि जातीय छुवाछूत गर्नेविरुद्ध कारवाही गर्ने माग गर्दै रिट निवेदन दायर गर्नुभएको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठ, कोठा भाडामा नदिने घरधनी सरस्वती प्रधान, जिल्ला सरकारी...

  • बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

    बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

    बैंकिङ कसूर मुद्दाका फरार एक प्रतिवादीलाई प्रहरीले पक्राउ गरी आज अदालतमा बुझाएको छ । उच्च अदालत पाटनको फैसलाले १४ दिन कैद र रु ९२ लाख जरिवाना हुने ठहर भएर फरार हुँदै आएका मोरङ घर भई काठमाडौँको बालाजु बस्ने शक्ति भुजेललाई...