June 18, 2026, Thursday
४ असार २०८३, बिहीबार
Trending

विविध

साउन २९ सम्म देशभर मास्क अभियान सञ्चालन

साउन २९ सम्म देशभर मास्क अभियान सञ्चालन

लुम्बिनी पत्र । कोरोना भाइरस संक्रमणबाट जोगाउन आजदेखि देशभर मास्क अभियान सञ्चालन गर्न लागिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ‘महामारी नियन्त्रण र रोकथाममा मेरो प्रतिवद्धता‚ मास्क लगाउनु नै आजको आवश्यकता’ भन्ने नाराका साथ अभियान सुरु गर्न लागेको हो। आजबाट सुरु हुने अभियान साउन २९ गतेसम्म चल्नेछन्। अभियानको अवधिमा मास्क लगाउन सिकाइनेछ। त्यस्तै, मास्कको महत्व बुझाउने…

सशस्त्र प्रहरी  फुटाहाद्वारा ब्राउन सुगर बरामद

सशस्त्र प्रहरी फुटाहाद्वारा ब्राउन सुगर बरामद

बढैया ताल । सशस्त्र प्रहरी बल फुटाहाले ब्राउन सुगर बरामद गरेको छ। साउन २२ गते १९:३० बजेको समयमा सशस्त्र प्रहरी बल नेपाल नं. ३१ गण हे.क्वा. बर्दिया मातहत फरर्वाड बेश फुटाहाबाट सप्रनानि भिम बहादुर वलीको कमाण्डमा खटि गएको ५ जनाको सिमा गस्ति टोलीले बढैयाताल गा.पा.-२ फुटाहा स्थित भारतबाट ब्राउन सुगर बरामद गरेको हो । नेपाल…

  • लागु औषध (ब्राउन सुगर) सहित २ जना मानिस पक्राउ

    लागु औषध (ब्राउन सुगर) सहित २ जना मानिस पक्राउ

    लुम्बिनी पत्र । साउन २२ गते अन्दाजी दिउँसो ४:३० बजेको समयमा जिल्ला प्रहरी कार्यालय बर्दियाबाट शादा पोशाकमा खटीएको प्रहरी टोली र लागु औषध नियन्त्रण ब्युरो शाखा कार्यालय नेपालगंज बाँकेबाट खटि गएको संयुक्त प्रहरी टोलीले लागु औषध (ब्राउन सुगर) सहित २...

  • प्रहरी चौकी उद्घाटन

    प्रहरी चौकी उद्घाटन

    गुलरिया । जिल्ला प्रहरी कार्यालय सर्लाही मातहत प्रहरी चौकी त्रिभुवननगर, सर्लाहीको United Nations Office for Project Services ( UNOPS ) अन्तर्गत Department for International Development (DFID) को सहयोगमा निर्मित कार्यालय तथा ब्यारेक भवनको २ नं. प्रदेश प्रहरी कार्यालय जनकपुरका प्रमुख,...

  • ७२ हजार घुससहित पक्राउ

    ७२ हजार घुससहित पक्राउ

    गुलरिया। सेवाग्राहीबाट घुस लिएको आरोपमा बुढानीलकण्ठ नगरपालिकाका सव-इन्जिनियर विनोद कुमार पौडेल ७२ हजार घुससहित पक्राउ पर्नु भएको छ । सडक निर्माण कार्यको ठेक्का सम्झौता बमोजिम कार्य सम्पन्नपछि भुक्तानी दिने क्रममा सेवाग्राहीसँग ७२ हजार घुस माग गरिरहेको सूचना तथा उजुरीका आधारमा...

  • स्वर्गद्वारी मन्दिरमा नित्य पूजाबाहेक सबै क्रियाकलाप बन्द गर्ने निर्णय

    स्वर्गद्वारी मन्दिरमा नित्य पूजाबाहेक सबै क्रियाकलाप बन्द गर्ने निर्णय

    प्युठान । नेपाली तथा भारतीय भक्तजनको संख्या बढ्न थालेपछि स्वर्गद्वारी मन्दिरमा नित्य पूजाबाहेक सबै क्रियाकलाप बन्द गर्ने निर्णय गरिएको छ । जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको मंगलबारको बैठकले संक्रमण फैलने जोखिम भएपछि यस्तो निर्णय गरेको प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले बताउनु...

  • अत्याधुनिक हतियार पेस्तोलसहित दुई जना भारतीय नागरिक पक्राउ

    अत्याधुनिक हतियार पेस्तोलसहित दुई जना भारतीय नागरिक पक्राउ

    गुलरिया । दाङमा अत्याधुनिक हतियार पेस्तोलसहित दुई जना भारतीय नागरिक पक्राउ परेका छन् । अटोमेटिक पेस्तोल, त्यसमा लाग्ने दुई थान म्याग्जिन र दुई राउन्ड गोलीसहित उनीहरुलाई सोमबार साँझ ५ बजेतिर पक्राउ परेको प्रजिअ राम बहादुर कुरुम्वाङले बताउनु भयो । पूर्व–पश्चिम...

  • मधुवन नगरपालिकाका दुई वडामा  बालअधिकार समिति गठन

    मधुवन नगरपालिकाका दुई वडामा बालअधिकार समिति गठन

    मधुवन। बर्दिया जिल्लाको मधुवन नगरपालिकाको दुई वटा वडामा १५–१५ सदस्यीय बालअधिकार समिति गठन गरिएको बाँके युनेस्को क्लबले जनाएको छ । क्लबले प्लान इन्टरनेसनल नेपालको सहयोगमा मधुवनमा सञ्चालन गरेको बाल संरक्षण परियोजना अन्तर्गत बालबालिकाको हकअधिकार लगायत बाल संरक्षणका लागि वडा नम्बर...