June 12, 2026, Friday
२९ जेष्ठ २०८३, शुक्रबार
Trending

विविध

बर्दियाको घ्युपुरी धान र खैरापुर खुर्सानीको जातीय परीक्षणको लागि नार्क  पठाइयो

बर्दियाको घ्युपुरी धान र खैरापुर खुर्सानीको जातीय परीक्षणको लागि नार्क  पठाइयो

गुलरिया । बर्दियाको घ्युपुरी धान र खैरापुर खुर्सानीको जातीय परीक्षणको लागि नार्क  पठाइएको छ ।  स्थानीय थारू आलुको बजारीकरणमा केही सफलता मिलेसंगै घ्युपुरी धान र खैरापुर खुर्सानीको जातीय परीक्षणको लागि  पठाइएको हो । एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यालय बर्दियाको आ व २०७८/७९को वार्षिक प्रगति तथा कार्यक्रम सार्वजनिकरण कार्यक्रममा  कार्यालय प्रमुख  विनोद घिमिरेले करार खेती…

के सी लुम्बिनीको मुख्यमंत्री हुनु भयो, मन्त्रिपरिषद् पनि विस्तार

के सी लुम्बिनीको मुख्यमंत्री हुनु भयो, मन्त्रिपरिषद् पनि विस्तार

बुटवल । लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कुलप्रसाद केसीले मन्त्रिपरिषद् विस्तार गर्नु भएको छ । आज बिहीबार नै मुख्यमन्त्री नियुक्त हुनु भएका केसीले अन्य ६ सांसदलाई मन्त्री बनाउनु भएको हो। कांग्रेसका सांसद डिल्ली चौधरीले ग्रामीण तथा शहरी विकास मन्त्री, माओवादीका कृष्णध्वज खड्का आथिक मामिला तथा योजना मन्त्री, जसपाका सहसराम यादव भौतिक पुर्वाधार मन्त्रीको रुपमा शपथ ग्रहण…

  • अख्तियार नेपालगन्जद्वारा वार्षिक प्रगति प्रतिवेदन सार्वजनिक

    अख्तियार नेपालगन्जद्वारा वार्षिक प्रगति प्रतिवेदन सार्वजनिक

    नेपालगन्ज। साउन२७ गतेका दिन अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवल, सम्पर्क कार्यालय नेपालगञले पत्रकार भेटघाट गरी आर्थिक वर्ष २०७७।०७८ को वार्षिक प्रगति प्रतिवेदन सार्वजनिक गरेको छ । बाँके जिल्ला स्थित सञ्चारकर्मीहरुको सहभागितामा आर्थिक वर्ष २०७७।०७८ को वार्षिक प्रगति प्रतिवेदन सार्वजनिक...

  • हराएकी बालिकालाई अभिभावकको जिम्मा लगाइयो

    हराएकी बालिकालाई अभिभावकको जिम्मा लगाइयो

    गुलरिया । हराएकी बालिका फेला पारी आमाको जिम्मा लगाईएको छ। जिल्ला बर्दिया गुलरिया नगरपालिका वडा नं. २ संगमटोल बस्ने वर्ष १३ की गरिमा नेपाली साउन १९ गते देखि हराईरहेकी थिइन् । साउन २० गते जिल्ला प्रहरी कार्यालयमा जानकारी प्राप्त हुनासाथ...

  • अख्तियार नेपालगन्जद्वारा २०७७/७८मा ६४.८२ प्रतिशत मुद्दा फर्छ्यौट

    अख्तियार नेपालगन्जद्वारा २०७७/७८मा ६४.८२ प्रतिशत मुद्दा फर्छ्यौट

    गुलरिया । अख्तियार दूरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवल संपर्क कार्यालय नेपालगन्जले आर्थिक वर्ष २०७७/७८मा ६४.८२ प्रतिशत मुद्दा फर्छ्यौट गरेको छ । आर्थिक वर्ष २०७७/७८ मा ७७६वटा उजुरी परेकोमा ५०३ उजुरीको छानविन सम्पन्न गरेको छ। आर्थिक वर्ष २०७६ /०७७मा ५७५ उजुरी...

  • कुलमान घिसिङद्वारा पदभार ग्रहण

    कुलमान घिसिङद्वारा पदभार ग्रहण

    गुलरिया । कुलमान घिसिङले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकको कार्यभार सम्हाल्नु भएको छ।  नेपाल विद्युत प्राधिकरणका नव नियुक्त  कार्यकारी निर्देशक कुलमान घिसिङले  ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालको उपस्थितिमा सचिव देवेन्द्र कार्कीबाट  नियुक्ति पत्र बुझें लगतै पदभार ग्रहण गर्नु...

  • कोभिड बारे सचेतनामुलक सन्देश दिई मास्क समेत बितरण

    कोभिड बारे सचेतनामुलक सन्देश दिई मास्क समेत बितरण

    गुलरिया । "नेपाल मास्क अभियान" अन्तर्गत साउन२६ गते जिल्ला जनस्वास्थ्य कार्यालय बर्दिया र जिल्ला प्रहरी कार्यालय बर्दियाको संयुक्त आयोजनामा  कोभिड-१९ सम्बन्धी जनचेतनामुलक ब्यानर, पर्चा, स्टिकर सहित परिक्रमा गरी माईकद्वारा अनिबार्य मास्क लगाउन र कोभिड-१९ बाट बच्न अपनाउनुपर्ने बिबिध सचेतनामुलक सन्देश...

  • मोटरसाइकलले ठक्कर दिँदा चेकिङमा रहेका प्रहरी निरीक्षकको मृत्यु 

    मोटरसाइकलले ठक्कर दिँदा चेकिङमा रहेका प्रहरी निरीक्षकको मृत्यु 

    बर्दघाट । ईलाका प्रहरी कार्यालय बर्दघाट सुस्ता पश्चिमका इन्चार्ज प्रहरी निरिक्षक कपिल वाग्लेको मृत्यु भएको छ । मोटरसाइकलको ठक्करबाट घाइते भएका वाग्लेको उपचारको क्रममा भैरहवा मेडिकल कलेजमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमका डिएसपी राजु लामाले  बताउनु भयो ।...