September 27, 2026, Sunday
११ आश्विन २०८३, आईतवार
Trending

विविध

खोप लगाउन जाँदै गर्दा डुङ्गा दुर्घटनामा ३ बेपत्ता

खोप लगाउन जाँदै गर्दा डुङ्गा दुर्घटनामा ३ बेपत्ता

लुम्बिनी पत्र । कर्णाली नदीमा डुंगा दुर्घटना हुँदा कैलालीको मोहन्याल गाउँपालिका ३ बाट सुर्खेतको चौकुने गाउँपालिका–४ जाँदै गरेकाहरु दुर्घटनामा बेपत्ता भएका छन् । मोहन्याल गाउँपालिका–३ की २० वर्षीया पार्वती थापा, मोहन्याल गाउँपालिका–३ कै २० वर्षीया उर्मिला सलामीमगर र उनको १० दिनको छोरा बेपत्ता भएका हुन् । डुंगामा १० जना सवार थिए । उनीहरु खोप लगाउन…

बर्दियाको नेपाल भारत सीमा नाकामा थप कडाई 

बर्दियाको नेपाल भारत सीमा नाकामा थप कडाई 

लुम्बिनी पत्र । चोरी तस्करी , भन्सार राजश्व छलि, अवैध आवागमन, अवैध रूपले सामान आयात निर्यात हुन नदिन सशस्त्र प्रहरीले बर्दियाको नेपाल भारत सीमा नाकामा थप कडाई गरेको छ। सशस्त्र प्रहरी बल नेपाल मार्फत सीमा सुरक्षाको चुस्त व्यवस्थापन गर्ने दिर्घकालिन निति तथा कोभिड-१९ संक्रमण नियन्त्रण¸ अबैध रुपमा सीमावर्ति क्षेत्रमा हुन सक्ने आवत जावत¸ चोरी तस्करी…

  • जंगली जनावरको आक्रमणमा परी मानिसको मृत्यू

    जंगली जनावरको आक्रमणमा परी मानिसको मृत्यू

    लुम्बिनी पत्र । जंगली जनावरको आक्रमणमा परी मानिसको मृत्यू भएको छ । साउन २ गते बर्दियाको ठाकुरबाबा नगरपालिका वडा नं. ६ मोतिपुर बस्ने बर्ष ७० को गोरे थापा शिवपुरफाँटा सामुदायिक वनमा भैंसी गोठालो गएको अवस्था संगै गोठाला गएका मानिसहरु घर...

  • ३४ क्विन्टल गाँजाको बिरुवा बर्दियामा फडानी गरी  नष्ट

    ३४ क्विन्टल गाँजाको बिरुवा बर्दियामा फडानी गरी नष्ट

    लुम्बिनी पत्र ।  बेवारिसे अवस्थामा आफै हुर्किएको अन्दाजी ३४ क्विन्टल बराबर लागु औषधजन्य पदार्थ गाँजाको बिरुवा  बर्दियामा फडानी गरी नष्ट गरीएको  छ । ईलाका प्रहरी कार्यालय ढोढरी, प्रहरी चौकी धनौरा र मधुवन नगरपालिका वडा नं.-३ भगरैयाटोल बडघरहरुको संयुक्त आयोजनामा  सामुहिक...

  • युनिक नेपालद्वारा राजापुरमा राहात बितरण

    युनिक नेपालद्वारा राजापुरमा राहात बितरण

    लुम्बिनी पत्र । युनिक नेपाल बर्दियाले राजापुर नगरपालिकाका अति बिपन्न परिवारलाई राहत बितरण गरेको छ । कोभिडका कारण रोजगार गुमाएका राजापुर नगरपालिका वडा नं ४ का १०० परिवारलाई राहत बितरण गरिएको हो । प्रति परिवार २५ केजी चामल १ प्याकेट...

  • कांग्रेस सभापति देउवा आज प्रधानमन्त्री नियुक्त हुनु हुँदै

    कांग्रेस सभापति देउवा आज प्रधानमन्त्री नियुक्त हुनु हुँदै

    लुम्बिनी पत्र । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आज प्रधानमन्त्री नियुक्त हुँदै हुनुहुन्छ। राष्ट्रपति कार्यालयले आजै देउवाको नियुक्ति र शपथको तयारी गरेको छ । शपथ ग्रहणको कार्यक्रम साँझ ५ बजे तोकिएको राष्ट्रपति कार्यालयका एक अधिकारीले बताउनु भयो। सर्वोच्च अदालतले सोमबार...

  • अटोमेटिक पेस्तोल सहित बाँकेमा एक मानिस पक्राउ

    अटोमेटिक पेस्तोल सहित बाँकेमा एक मानिस पक्राउ

    लुम्बिनी पत्र । अटोमेटिक पेस्तोल सहित बाँकेमा एक मानिस पक्राउ परेका छन् । बाँकेको नेपालगंज उप-महानगरपालिका वडा नं.१९ फुटाहबाट उनी पक्राउ परेका हुन्। पक्राउ पर्नेमा बाँके नेपालगंज उप-महानगरपालिका वडा नं.१२ घर भई हाल वडा नं.२१ पुरैना वस्ने वर्ष ३१ अजिज...