गुलरिया गाउँ बाट नगद रू.१ लाख ९८हजार ५सय ५ सहित ९ जना जुवाडे पक्राउ
बर्दिया । नगद रू.१,९८,५०५ सहित ९ जना जुवाडे पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय बर्दियाबाट प्रहरी निरीक्षक गोपाल पौडेलको कमाण्डमा खटिएको प्रहरी टोलीले मिति कार्तिक १५ गते बिहान २:५५ बजेको समयमा उनीहरूलाई पक्राउ गरेको हो । जिल्ला बर्दिया गुलरिया...
