June 12, 2026, Friday
२९ जेष्ठ २०८३, शुक्रबार
Trending

विविध

जुवा खेलिरहेको अवस्थामा  मधुवनबाट ६ जना पक्राउ

जुवा खेलिरहेको अवस्थामा मधुवनबाट ६ जना पक्राउ

मधुवन। फागुन ३ गते राती २३:०० बजेको समयमा जिल्ला बर्दिया मधुबन नगरपालिका -०९ बेलटाँरी गाँउमा केही मानिसहरुले जुवा तास खेलीरहेका छन् भन्ने विषेश सूचनाको आधारमा यस कार्यालयबाट प्रहरी निरीक्षक चक्र बहादुर डमरपालको कमाण्डमा प्रहरी टोली खटिई गई खानतलासी गर्यो । खानतलासी गर्दा  ऐ.ऐ.बस्ने बिनोद चौधरीको कुखुरा पालन गर्ने खाली रहेको खोर (गोठ) मा जुवा खेलिरहेको…

बर्दिया प्रहरीद्वारा मोटरसाईकल चोरीमा संलग्न ४ पक्राउ

बर्दिया प्रहरीद्वारा मोटरसाईकल चोरीमा संलग्न ४ पक्राउ

गुलरिया । मोटर साइकल चोरीमा संलग्न  बारबर्दिया नगरपालिका २ बस्ने विशाल थापा,  बिक्रम विश्वकर्मा, सुरेन्द्र बि.क., सागर परियार पक्राउ परेकाे जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ।  कार्तिक ५गते राती जिल्ला बर्दिया बारबर्दिया नगरपालिका -०३ बस्ने महेश चौधरीको घरबाटै भे. ७ प. ६६२५ नं. को कालो रङ्गको १०२ सि.सि. को प्लाटिना मोटरसाईकल चोरी भएको थियो । …

  • लुम्बिनी प्रदेशको पर्यटन प्रवर्द्धन गर्दैछौ : मन्त्री चौधरी

    लुम्बिनी प्रदेशको पर्यटन प्रवर्द्धन गर्दैछौ : मन्त्री चौधरी

    लुम्बिनी प्रदेश । लुम्बिनी प्रदेशका पर्यटन ग्रामीण तथा सहरी विकासमन्त्री डिल्ली चौधरीले लुम्बिनी प्रदेशको पर्यटन प्रवर्द्धनमा सरोकारवाला निकायसँग समन्वय गरेर अक्षयकोष निर्माण गर्ने र पर्यटन प्रवर्द्धनका नयाँ कार्यक्रम ल्याउने बताउनु भएको छ। लुम्बिनी प्रदेशअन्तर्गत पाल्पाको कालिगण्डकी, रुकुमको सानो भेरी, दाङको...

  • सात लाख बढीको सामान बरामद

    सात लाख बढीको सामान बरामद

    गुलरिया ।  नेपाल भारत सीमा इलाकाबाट सात लाख रुपैयाँ बराबरको चोरीपैठारीका विभिन्न सामान सशस्त्र प्रहरीले बरामद गरेको छ। पश्चिम नवलपरासी जिल्लाको सुस्ता गाउँपालिका ५ वनकट्टीबाट माघ १९ गते सशस्त्र प्रहरीले करीव २ लाख २० हजार रुपैयाँ बराबरको चोरीपैठारीको ट्याक्टरमा प्रयोग...

  • नेपालमा पनि भारतको ७३औं गणतन्त्र दिवस मनाइयो

    नेपालमा पनि भारतको ७३औं गणतन्त्र दिवस मनाइयो

    काठमाडौँ । काठमाडौंस्थित भारतीय राजदूतावासले बुधबार भारतको ७३औं गणतन्त्र दिवस मनाएको छ । नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले भारतको राष्ट्रिय झन्डा झन्डोत्तोलन गरेर कार्यक्रमको सुरुवात गर्नु भएको थियो । भारतीय राजदूतावासका अनुसार सोही कार्यक्रममा राजदूत क्वात्राले भारतका राष्ट्रपतिको...

  • लुम्बिनी प्रदेश भरका पत्रकारको नि:शुल्क उपचारको मांग

    लुम्बिनी प्रदेश भरका पत्रकारको नि:शुल्क उपचारको मांग

    नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशले प्रदेश भरका अस्पताल तथा स्वास्थ्य संस्थाहरूमा प्रदेशभरका पत्रकारहरुको कोरोना लगायतका सबै रोगको नि: शुल्क स्वास्थ्य जांच तथा औषधि उपचारको व्यवस्था मिलाउन मांग गरेको छ। नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश अध्यक्ष बसन्त गिरी, उपाध्यक्ष शुक्र ऋषि...

  • सशस्त्र प्रहरी उपरीक्षक रावत सम्मानित

    सशस्त्र प्रहरी उपरीक्षक रावत सम्मानित

    गुलरिया । बर्दिया जिल्लामा नेपाली सीमा सुरक्षा गरी सीमा अपराध र तस्करी नियन्त्रणमा महत्वपूर्ण योगदान पुर्याउनु भएका सशस्त्र प्रहरी उपरीक्षक नर बहादुर रावत सम्मानित हुनु भएको छ। शान्ति, सुरक्षा र प्रतिबद्धता भन्ने सशस्त्र प्रहरीको मूल आदर्श अनुरूप सशस्त्र प्रहरी बल...