June 18, 2026, Thursday
४ असार २०८३, बिहीबार
Trending

विविध

राजापुरले शिक्षा र स्वास्थ्यलाई प्राथमिकता दिने नीति ल्यायो

राजापुरले शिक्षा र स्वास्थ्यलाई प्राथमिकता दिने नीति ल्यायो

राजापुर । बर्दियाको राजापुर नगरपालिकाको नवौँ नगर सभा आजबाट सुरु गरेको छ । कृषि शिक्षा पर्यटन उद्योग भौतिक पूर्वाधारः समावेशी र समृद्ध राजापुरको मूल आधार भन्दै आजबाट नगरसभा सुरु भएको हो । राजापुर नगरपालिकाका नगरप्रमुख दिपेश थारुको सभाध्यक्षतामा सुरु भएको नगरसभामा नगरउपप्रमुख मनकला कुमारी चौधरीले आ ब २०७९ /०८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्नु…

पाण्डेसहित २१ जनालाई सफाइ

पाण्डेसहित २१ जनालाई सफाइ

लुम्बिनी पत्र । बाँकेमा निर्माणाधीन सिक्टा सिँचाइ आयोजनाको मूलनहर भत्किएपछि डिजाइनमा नै त्रुटि गरेको तथा निर्माणका क्रममा गुणस्तरीय काम नगरेको भन्ने आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २१ जनालाई २०७५ मंसिरमा विशेष अदालतमा मुद्दा दायर गरेको थियो । सिक्टा सिँचाइ आयोजना निर्माणको जिम्मा पाएको कालिका कन्ट्रक्सन जेभीका प्रमुख रहेका पूर्वमन्त्री विक्रम पाण्डेलाई विरुद्ध त्यही हैसियतमा दुई…

  • गुलरियामा कृषक पुस्तकालय , ज्ञान कक्ष र कृषि कल सेन्टर स्थापना

    गुलरियामा कृषक पुस्तकालय , ज्ञान कक्ष र कृषि कल सेन्टर स्थापना

    गुलरिया । बर्दियाको गुलरियामा कृषक पुस्तकालय , ज्ञान कक्ष र कृषि कल सेन्टर स्थापना गरिएको छ।   कृषकलाई पुस्तकालय सहित अडियो भिजियल, नयां प्रविधि तथा कृषक उपयोगि उपकरणको प्रदर्शन सहित किसान कल सेन्टरको सुविधा उपलब्ध हुने  एकीकृत कृषि तथा पशुपन्छी विकास...

  • घडियाल गोहीले  कर्णाली नदीको भंगालो खौरहामा  २८ वटा बच्चा कोरल्यो

    घडियाल गोहीले कर्णाली नदीको भंगालो खौरहामा २८ वटा बच्चा कोरल्यो

    ठाकुरद्वारा। अति सङ्कटापन्न सूचीमा रहेको दुर्लभ घडियाल गोहीले २८ वटा बच्चा कर्णाली नदीको एक भंगालो खौरहामा कोरलेको छ | धेरै वर्ष पछी यस क्षेत्रमा घडियाल गोहीले प्राकृतिक वासस्थानमा बच्चा कोरलेको पाइएको बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णु श्रेष्ठले बताउनु...

  • घरदैलो मै पुगी राहत दिँदै बर्दिया प्रजिअ बास्तोला

    घरदैलो मै पुगी राहत दिँदै बर्दिया प्रजिअ बास्तोला

    मधुवन । जेठ २८ गते आएको हावाहुरीका कारण ज्यान गुमाएका मधुवन नगरपालिका वडा नं. ७ शुक्रबस्तीका १२ वर्षीय अमृत थापाकाे परिवारजनलाई रु. २ लाख राहत रकम हस्तान्तरण गरिएको छ । नेपाल सरकारका तर्फबाट बर्दियाका प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद बास्तोला...

  • रुपन्देहीमा रोहिणी नदीमा बस खस्दा ९ जनाको मृत्यु

    रुपन्देहीमा रोहिणी नदीमा बस खस्दा ९ जनाको मृत्यु

    भैरहवा । रुपन्देहीमा रोहिणी नदीमा बस खस्दा ९ जनाको मृत्यु भएको छ । जनकपुरबाट भैरहवा आउँदै गरेको बस बिहान ४:३० बजे दुर्घटना भएको रुपन्देही प्रहरीले बताएको छ। लु २ ख ३८४१ नम्बरको बस दुर्घटना हुँदा धेरै मानवीय क्षति भएको छ...

  • नयाँ बजेटमा बर्दियाले के के पायो?

    नयाँ बजेटमा बर्दियाले के के पायो?

    गुलरिया । आगामी आर्थिक बर्ष २०७९/८० को बजेटमा नेपालगन्ज - गुलरिया सडक फोर लेन बनाउने, भुरीगाँउ सुर्खेत सडक सुरुङ मार्ग बनाउने र राजापुरमा सु प र कर्णालीलाई जोड्ने गरी पाटन मेडिकल कलेजको शाखा विस्तार जस्ता कार्यक्रम  राखिएको छ। पूर्वपश्चिम राजमार्गबाट...

  • मधुवन र गुलरियामा ५ लाख बढीको अवैध काठ बरामद

    मधुवन र गुलरियामा ५ लाख बढीको अवैध काठ बरामद

    मधुवन । बर्दियाको मधुवन नगरपालिकाको वडा नम्बर ९ धर्म बस्ती र वडा नम्बर ७ गंगाबस्तीमा  बेवारिसे अवस्थामा लुकाई राखेको १४७.९५ क्यू.फिट (२५ गोलिया) सालको अवैध काठ बरामद गरेको सशस्त्र प्रहरी नेपाल नं.३१ गण हेडक्वाटरले जनाएको छ ।अन्दाजी करीब ५ लाख...

  • संघीय अस्पतालहरुमा भेरी अस्पताल सबैभन्दा उत्कृष्ट

    संघीय अस्पतालहरुमा भेरी अस्पताल सबैभन्दा उत्कृष्ट

    बाँके । न्यूनतम सेवा मापदण्ड कार्यान्वयनमा हाल सम्म भेरी अस्पताल यस वर्षपनि संघीय अस्पतालहरुमा सबैभन्दा उत्कृष्ट बनेको छ । स्वास्थ्य मन्त्रालयले गरेको केन्द्रिय अस्पतालहरुको न्यूनतम सेवा मापदण्ड मूल्याङ्कनमा यो वर्ष पनि भेरी अस्पताल उत्कृष्ट ठहर भएको हो । अघिल्लो मुल्यांकनमा...