३ जना पत्रकारहरुलाई मासिक पेन्सन
काठमाडौं । नेपाल सरकारको तर्फबाट पहिलोपल्ट ३ जना पत्रकारहरुलाई मासिक पेन्सन दिने निर्णय भएकाे छ। यसरी पेन्सन पाउनेहरुमा पद्मभक्त खरेल ७७ वर्ष मासिक दस हजार रुपैयाँ, निरोधराज पाण्डे ७३ वर्ष मासिक सात हजार रुपैयाँ र चिरञ्जीवी अर्याल ६७ वर्ष मासिक पाँच हजार...
