June 18, 2026, Thursday
४ असार २०८३, बिहीबार
Trending

विविध

लुम्बिनी प्रदेश पत्रकार महासंघले मिडिया साक्षरता अभियान सुरु गर्यो

लुम्बिनी प्रदेश पत्रकार महासंघले मिडिया साक्षरता अभियान सुरु गर्यो

कोहलपुर । नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशको आयोजना तथा लुम्बिनी प्रदेश सरकारको आन्तरिक मामिला तथा संचार मन्त्रालयको सहयोगमा मिडिया साक्षरता अन्तरक्रिया कार्यक्रम बाँकेको कोहलपुरमा  असार १९ गते सम्पन्न भएको छ। कार्यक्रममा कार्यक्रमका प्रमुख बक्ता नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष गोविन्द आचार्यले  मिडिया साक्षरता, संचार नीति, लगायतका विभिन्न विषयमा जानकारी गराउँदै प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रताको…

  • सिद्धार्थ राजमार्गको बुटवल-तानसेन सडकखण्ड अवरूद्ध

    सिद्धार्थ राजमार्गको बुटवल-तानसेन सडकखण्ड अवरूद्ध

    बुटवल । दुई दिनदेखि परेको लगातारको वर्षाले ठाउँ ठाउँमा पहिरो जाँदा सिद्धार्थ राजमार्गको बुटवल-तानसेन सडकखण्ड अवरूद्ध भएको छ। यो सडकखण्डको आधा दर्जन बढी स्थानमा पहिरो झरेपछि बुधबार बिहानैदेखि आवागमन अवरूद्ध भएको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ।

  • जन चाहाना र आवश्यकता अनुसार काम गर्नुस् : सभापति पुन

    जन चाहाना र आवश्यकता अनुसार काम गर्नुस् : सभापति पुन

    दाङ । नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुनले स्थानीय तहको नीति तथा कार्यक्रममा अध्ययन तथा अनुसन्धानको क्षेत्रमा न्युनतम बजेट विनियोजन गर्नुपर्ने बताउनु भएको छ । लमही नगरपालिकाको दोस्रो नगर सभा एवम् प्रथम अधिवेशनलाई आज देउखुरीमा सम्बोधन गर्नुहुदैँ राष्ट्र र...

  • संरक्षणको नाममा मानव अधिकार उल्लंघन नामक एम्नेष्टी प्रतिवेदन सार्वजनिक

    संरक्षणको नाममा मानव अधिकार उल्लंघन नामक एम्नेष्टी प्रतिवेदन सार्वजनिक

    गुलरिया । एम्नेष्टी इन्टरनेशनल र सामुदायीक आत्मनिर्भर सेवा केन्द्रले प्रकाशित गरेको  संरक्षणको नाममा मानव अधिकार उल्लंघन प्रतिवेदन सार्वजनिक गरिएको छ। बर्दियाको सदरमुकाम गुलरियामा भएको कार्यक्रममा एमनेस्टी इन्टरनेसनल नेपालका अध्यक्ष विपिन बुढाथोकीले सो प्रतिवेदन सार्वजनिक गर्नु भएको हो। प्रतिवेदनमा दुर्व्यवहारपूर्ण संरक्षण...

  • ठाकुरबाबाको११ औ नगरसभामा वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत

    ठाकुरबाबाको११ औ नगरसभामा वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत

    ठाकुरबाबा। ठाकुरबाबा नगरपालिकाको ११ औ नगरसभाको पहिलो बैठकमा ठाकुरबाबा नगरपालिकाका नगर प्रमुख एवं नगर सभा अध्यक्ष तिलक राम लम्साल, उप प्रमुख एवं नगर सभा उपाध्यक्ष  विना कुमारी भट्टराई, प्रमुख प्रशासकीय अधिकृत एवं सचिव  रामहरि रिजाल, सम्पुर्ण नगर सभा सदस्य, विभिन्न...