लुम्बिनी प्रदेशमा १२ जिल्ला मध्ये ११ जिल्लामा सैद्धान्तिक सहमति
लुम्बिनी । लुम्बिनी प्रदेशमा सत्ता गठबन्धनको चुनावी तालमेल केही जिल्लामा कार्यान्वयन तहसम्म पुगेको छ । गुल्मीमा गठबन्धन दलबीच चुनावी तालमेलका लागि भागबण्डा समेत भएको छ । देशभर नै सबैभन्दा पहिला सत्ता गठबन्धनबीच चुनावी तालमेलको सहमति अर्घाखाँचीमा भए पनि कार्यान्वयन भने...
