June 18, 2026, Thursday
४ असार २०८३, बिहीबार
Trending

विविध

वर्षा र सिचाई नहुँदा नरैनापुरमा १० प्रतिशत मात्र रोपाइँ

वर्षा र सिचाई नहुँदा नरैनापुरमा १० प्रतिशत मात्र रोपाइँ

सरला सुवेदी कोहलपुर ।  राज्यले नि पछि पारेको नरैनापुर गाउँपालिकालाई यसपाली मौसमले नि पछि पारेको छ। साउनको १७ लागिसक्दा पनि नरैनापुर गाउँपालिकामा पानी पर्न नसक्दा आजको दिनसम्म रोपिएको १०% खेत रोपाइ पनि अबको एकहप्ता सम्म पानी नपरे  पुरै धान र बिउ सुक्ने नरैनापुरका एक स्थानिय बताउँछन  । उनले अबपनी पानी नपरे नरैनापुर गाउँपालिकालाई सुख्खा गाउँपालिका…

मधुवनको शान्तिसुरक्षा बारे बृहत अन्तरक्रिया

मधुवनको शान्तिसुरक्षा बारे बृहत अन्तरक्रिया

मधुवन। मधुवन नगरपालिकाकाका वडामा शान्ति सुरक्षाको चुनौती र समाधानको उपाय लगायतका बिषयमा अन्तरकृया कार्यक्रम सम्पन्न भएको छ। ईलाका प्रहरी कार्यालय ढोढरी र ईलाका प्रहरी कार्यालय सानोश्रीको संयुक्त आयोजनामा ईलाका प्रहरी कार्यालय सानोश्रीको कार्यकक्ष हलमा साउन १६ गते सो कार्यक्रम सम्पन्न भएको हो। मधुवन नगरपालिका प्रवक्ता एवम् वडा अध्यक्ष मेक बहादुर गुरुङको प्रमुख आतिथ्य र पूर्व…

  • प्रहरी र नगरपालिका मिलेर गुलरियामा छाडा पशुको व्यवस्थापन सुरु

    प्रहरी र नगरपालिका मिलेर गुलरियामा छाडा पशुको व्यवस्थापन सुरु

    बर्दिया । गुलरिया बजार क्षेत्रको विभिन्न स्थानहरुका अनियन्त्रित एवं छाडा छोडिएका पशु चौपायाको व्यवस्थापन सुरु गरिएको छ।  जिल्ला प्रहरी कार्यालय बर्दियाको सक्रियता र गुलरिया नगरपालिकाको समन्वयमा छाडा चौपायाको व्यवस्थापन सुरु गरिएको हो। अनियन्त्रित एवं छाडा छोडिएका पशु चौपायाको कारण बजार...

  • बर्दियामा बाघको संख्या १२५ पुग्यो, नेपालमा ३५५

    बर्दियामा बाघको संख्या १२५ पुग्यो, नेपालमा ३५५

    ठाकुरद्वारा। बर्दिया राष्ट्रिय निकुञ्जमा बाघको संख्या १२५ पुगेको छ। सन् २०१८ को गणनामा बाघको संख्या ८७ थियो। यो सँगै नेपालमा बाघको संख्या ३ सय ५५ पुगेको छ ।अन्तर्राष्ट्रिय बाघ दिवसको अवसर पारेर शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवाले चौंथो राष्ट्रिय बाघ गणनाको...

  • गुलरियामा पिस्तोलसहित २ जना भारतीय पक्राऊ

    गुलरियामा पिस्तोलसहित २ जना भारतीय पक्राऊ

    गुलरिया । विगत केही समययता बर्दियामा चोरी, डकैतीका घटना बढेपछि सुरक्षा व्यवस्था कडा बनाइएको छ।बर्दियाको सदरमुकाम गुलरियामा दुई थान कटुवा पिस्तोलसहित आएका दुई जना भारतीयलाई स्थानीयले नियन्त्रणमा लिएका छन् । बिहीबार दिउसो जिल्ला प्रहरी कार्यालय, बर्दियाको मूलद्वारदेखि पूर्व करिब २५...

  • लुम्बिनी प्रदेशका सरकारी अस्पतालमा बिरामीको लागि रगत निःशुल्क

    लुम्बिनी प्रदेशका सरकारी अस्पतालमा बिरामीको लागि रगत निःशुल्क

    गुलरिया । लुम्बिनी प्रदेश सरकारले  आईतबारदेखि नै लागू हुने गरि प्रदेशका सरकारी अस्पतालमा सेवा लिने बिरामीका लागि रगत  निःशुल्क गरेको छ। निःशुल्क रगत प्राप्तीका लागि कुनै पनि सरकारी अस्पतालमा आएका बिरामीले चिकित्सकको सिफारिस लिएर रक्त सञ्चार सेवा केन्द्रमा जानुपर्ने बर्दिया...

  • जगदीशपुर ताल पन्छी आरक्ष (बर्ड सेन्चुरी) घोषणा

    जगदीशपुर ताल पन्छी आरक्ष (बर्ड सेन्चुरी) घोषणा

    कपिलवस्तु। रामसार क्षेत्रमा सूचीकृत नेपालका १० सिमसार क्षेत्रमध्ये  १ सय ५७ हेक्टर क्षेत्रफलमा फैलिएको कपिलवस्तु नगरपालिका–९ र १० मा पर्ने जगदीशपुर ताललाई पन्छी आरक्ष (बर्ड सेन्चुरी) घोषणा गरिएको छ ।  ताल परिसरको प्रवेशद्वारमा बनाइएको सारस प्रतिमामा शिलालेख अनावरण र जगदीशपुर बर्ड...