May 4, 2026, Monday
२१ बैशाख २०८३, सोमबार
Trending

विविध

शान्ति सुरक्षामा समुदाय र प्रहरी बिचको सहकार्य विषयक अन्तरक्रिया कार्यक्रम

शान्ति सुरक्षामा समुदाय र प्रहरी बिचको सहकार्य विषयक अन्तरक्रिया कार्यक्रम

राजापुर । राजापुर नगरपालिकाको शान्ति सुरक्षामा समुदाय र प्रहरी बिचको सहकार्य विषयक अन्तरक्रिया कार्यक्रम राजापुर नगरपालिका वडा नं. २ मा गरिएको छ। राजापुर नगरपालिका वडा नं. २ र इलाका प्रहरी कार्यालय राजापुर बर्दियाले  समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत  सो कार्यक्रम गरेको हो ।  लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुलासिपुर दाङका प्रमुख प्रहरी नायव महानिरीक्षक नल प्रसाद…

बाँसगढीका ९३ जना मुक्त कमैयाका बालबालिकालाई  शैक्षिक सामाग्री बितरण

बाँसगढीका ९३ जना मुक्त कमैयाका बालबालिकालाई  शैक्षिक सामाग्री बितरण

बाँसगढी । एक्सन एड नेपालको सहयोगमा कमैया महिला जागरण समाजद्वारा मुक्त कमैयाका बालबालिकालाई शैक्षिक सामाग्री बितरण गरिएको छ।  कमैया महिला जागरण समाजद्वरा संचालित  नेपालमा कृषिमा आधारित बँधुवा श्रम अन्त्य परियोजना अन्तर्गत बाँसगढी नगर भित्रका ८ विद्यालयमा अध्यनरत ९३ जना मुक्त कमैयाका बालबालिकालाई शैक्षिक सामाग्री वितरण गरिएको हो। नगर प्रमुख खड्क बहादुर खड्का, वार्ड न ४…

  • मध्यवर्ती क्षेत्रको दिगो बिकास तथा जनताको सुरक्षा सम्वन्धी छलफल

    मध्यवर्ती क्षेत्रको दिगो बिकास तथा जनताको सुरक्षा सम्वन्धी छलफल

    ठाकुरबाबा। बाँसगढी नगरपालिका नगर प्रमुख खडक बहादुर खड्का र बर्दिया राष्ट्रिय निकुञ्ज प्रमुख संरक्षण अधिकृत बिष्णु कुमार श्रेष्ठ बीच बासगढी नगर पालिका भित्र पर्ने मध्यवर्ती क्षेत्रको दिगो बिकास तथा जनताको सुरक्षा सम्बन्धि बिस्तृत योजना बनाएर अघि बढने विषयमा छलफल भएको...

  • बबई सिचाइबाट २३हजार ६सय हेक्टर क्षेत्रमा पानी पुग्यो

    बबई सिचाइबाट २३हजार ६सय हेक्टर क्षेत्रमा पानी पुग्यो

    बैदी । राष्ट्रिय गौरवको आयोजनाका रुपमा चिनिएको बबई सिचाइ आयोजना निर्माण पछि अहिले स्थानीय बासिन्दाहरुमा खुसियाली छाएको छ । बबई नदीको साईफन निर्माण पश्चात मुल नहर मार्फत पानी सिचाई हुन थाले पछि अहिले गाउँहरु र खेतहरुमा हरियाली छाएको छ भने...

  • जनताको साथमा कांग्रेस’ अभियान बर्दियामा विधिवत उद्घाटन

    जनताको साथमा कांग्रेस’ अभियान बर्दियामा विधिवत उद्घाटन

    गुलरिया । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन लक्षित प्रचारप्रसार तथा संगठन सुदृढिकरणका लागि नेपाली कांग्रेसले शुक्रबारदेखि देशव्यापी रूपमा सुरु गरेको ‘जनताको साथमा कांग्रेस’ अभियान बर्दियामा विधिवत उद्घाटन भएको छ । केन्द्रीय प्रतिनिधिका रूपमा खटिनु भएका...

  • मान नदीमा नुहाउँदा बर्दियामा २ बालकको ज्यान गयो

    मान नदीमा नुहाउँदा बर्दियामा २ बालकको ज्यान गयो

    बढैयाताल । बर्दियामा मान नदीमा नुहाउने क्रममा  दुई बालकको ज्यान गएको छ । मान नदीमा डुबेर बढैयाताल गाउँपालिका–४ का १२ वर्षीय आयुश तिरुवा र १३ वर्षीय गौरव भुजेलको ज्यान गएको छ। तिरुवाको घटनास्थलमा र भुजेलको उपचारको क्रममा मृत्यु भएको सशस्त्र...