June 18, 2026, Thursday
४ असार २०८३, बिहीबार
Trending

विविध

इप्रका राजापुरद्वारा अबैध पटाका नियन्त्रण गरी नष्ट गरियो

इप्रका राजापुरद्वारा अबैध पटाका नियन्त्रण गरी नष्ट गरियो

राजापुर। ईलाका प्रहरी कार्यालय राजापुर बर्दियाबाट खटिएको प्रहरी टोलीले  रू.१ लाख २० हजार बराबराका १० बोरा बिभिन्न प्रकारका पटाकाहरु बरामद गरेको छ।  राजापुर नगरपालिका ४ बिशाल बजार स्थित मनोज गुप्ताको घरमा कोठा भाडामा लिई बस्ने राजा भन्ने मेराजुदिन अन्सारीले भारतबाट लुकाई छिपाई ल्याई कोठामा भण्डारण गरी राखिएको सो पटाकाहरु बरामद गरिएको हो।  बरामद गरीएको पटाका…

कम्प्युटरमा एउटै पार्टीबाट डबल नाम ईन्ट्री हुँदोरहेनछ, अब आयोगले जे भन्छ त्यही हुन्छ

कम्प्युटरमा एउटै पार्टीबाट डबल नाम ईन्ट्री हुँदोरहेनछ, अब आयोगले जे भन्छ त्यही हुन्छ

बर्दिया । बर्दिया १ मा प्रतिनिधि सभा सदस्य उम्मेदवारका लागि  कांग्रेसका केन्द्रिय सदस्य एवम् पूर्व मन्त्री संजयकुमार गौतम र बर्दिया जिल्ला पार्टी सभापति अरुण प्रकाशसिंह राठौरको उम्मेदवारी परेको छ। निर्वाचन आयोग निर्वाचन अधिकृतको कार्यालय प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नम्बर १ बर्दियाले अनुसूचि १५ प्रतिनिधि सभा सदस्य निर्वाचन तथा प्रदेस सभा सदस्य निर्वाचन निर्देशिका २०७९…

  • कर्णाली नदी बढ्दै, तटीय क्षेत्रकाले सतर्कता अपनाउनु पर्ने

    कर्णाली नदी बढ्दै, तटीय क्षेत्रकाले सतर्कता अपनाउनु पर्ने

    चिसापानी । कैलाली स्थित कर्णाली चिसापानी केन्द्रमा जलसतह सतर्कता  नजिक (९.४६ मि.) पुगेको र बढ्दो छ।  नदी खतरा आसपास पुग्न सक्ने अनुमान गरिएको छ।  बर्दिया र कैलालीको तटीय क्षेत्र र डुबान भईरहने होचा भूभागमा रहनु हुनेहरूले राती १० बजे सम्म...

  • बबईको बाढीले सय घरका ५०० जति विस्थापित

    बबईको बाढीले सय घरका ५०० जति विस्थापित

    गुलरिया । मंगलबारदेखि परेको अविरल वर्षाले बबई नदीमा बाढी आएपछि तटीय क्षेत्रका सयौं बासिन्दा प्रभावित भएका छन्। बर्दियामा झण्डै १०० घरका ५ सय जना विस्थापित भएका छन्। सयौ बिगाहा धानबालीमा क्षति समेत पुगेको छ। बबई नदीमा जलस्तर अझै बढी नै...

  • बाढीका कारण दाङमा दुई, अर्घाखाँचीमा एक र गुल्मीमा एक जनाको मृत्यु

    बाढीका कारण दाङमा दुई, अर्घाखाँचीमा एक र गुल्मीमा एक जनाको मृत्यु

    गुलरिया । लुम्बिनी प्रदेशमा असोज १९ गतेदेखिको अबिरल वर्षापछि आएको बाढीका कारण विभिन्न जिल्लामा गरी हालसम्म चार जनाको मृत्यु भएको छ। दाङमा दुई, अर्घाखाँचीमा एक र गुल्मीमा एक जनाको मृत्यु भएको हो। त्यस्तै दाङमा एक जना र प्युठानमा एक जना बेपत्ता छन्। दाङको तुलसीपुर...

  • चोरीको सामानसहित मुनालबस्तिका सञ्जय नेपाली पक्राउ

    चोरीको सामानसहित मुनालबस्तिका सञ्जय नेपाली पक्राउ

    मैनापोखर । असोज १७ गते राती ९:३० बजेको समयमा जिल्ला बर्दिया बढैयाताल गा.पा. वडा नं.८ शितलाबजार स्थित ऐ.ऐ. बस्ने हेम बहादुर पोख्रेलको घरबाट बत्ती गएको बेलामा घरका मानिसहरु बाहिर निस्केको मौका छोपी निजको घरमा रहेको टिनको बाकस अपरिचित मानिसले चोरी...