June 15, 2026, Monday
१ असार २०८३, सोमबार
Trending

विविध

ट्राफिक व्यवस्थापन प्रणाली, लागूऔषध नियन्त्रण कर्णाली प्रहरीको प्रमुख प्राथमिकता

ट्राफिक व्यवस्थापन प्रणाली, लागूऔषध नियन्त्रण कर्णाली प्रहरीको प्रमुख प्राथमिकता

सुर्खेत। कर्णाली प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक भिम प्रसाद ढकालले मातहत प्रहरी कार्यालयका कार्यालय प्रमुखहरुसंग भर्चुअल माध्यमबाट शान्ति सुरक्षाको जानकारी लिनु भएको छ।शान्ति सुरक्षाको जानकारी लिँदै उँहाले ट्राफिक व्यवस्थापन, लागूऔषध नियन्त्रण, सुरक्षित कर्णाली प्रदेश विषेश सुरक्षा अभियान र शान्ति सुरक्षा लगायतका विषयहरुमा आवश्यक निर्देशन समेत दिनु भएको छ।प्रहरी नायव महानिरीक्षक ढकालले आजै संचारकर्मीहरुसंग भेटघाट…

डिजिटल बोर्डर कन्सेप्टलाई आधुनिक उपकरण तत्कालै आवश्यकता छ: स प्र महानिरीक्षक अर्याल

डिजिटल बोर्डर कन्सेप्टलाई आधुनिक उपकरण तत्कालै आवश्यकता छ: स प्र महानिरीक्षक अर्याल

काठमाडौं। सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सशस्त्र प्रहरी बल नेपालले सीमा सुरक्षालाई थप प्रभाकारी बनाउन हालसम्म २ सय २८ वटा बिओपीहरु स्थापना गरिएको र सीमा सुरक्षालाई थप व्यवस्थित बनाउन कम्तीमा ५ सय वटा बिओपी स्थापनाको लागि थप जनशक्ति र भौतिक संरचनाको अलावा डिजिटल बोर्डर कन्सेप्टलाई आधुनिक उपकरण तत्कालै आवश्यकता रहेको बताउनुभएको छ। २२औं सशस्त्र प्रहरी…

  • ३ लाख दर्शकले राजापुर महोत्सव अवलोकन गर्ने अनुमान

    ३ लाख दर्शकले राजापुर महोत्सव अवलोकन गर्ने अनुमान

    राजापुर। समृद्ध बर्दियाको प्रमुख आधार कृषि, पर्यटन, व्यापार संस्कृति र पूर्वाधार भन्ने नाराका साथ पुस २८ बाट सुरु हुन लागेको बर्दिया राजापुर महोत्सव २०७९ को सम्पूर्ण तयारी पूरा भएको छ। महोत्सवको दिउँसो १ बजे उद्घाटन कार्यक्रम तय गरिएको छ। महोत्सवमा...

  • सामाजिक न्याय, सुशासन र समृद्धिमा ध्यान दिऔँ : प्रधानमन्त्री दाहाल

    सामाजिक न्याय, सुशासन र समृद्धिमा ध्यान दिऔँ : प्रधानमन्त्री दाहाल

    काठमाडौं  । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रष्टाचार नियन्त्रण र सुशासनको प्रत्याभूतिका निम्ति सरकारको प्रभावकारी भूमिकाका साथै रााष्ट्रिय संस्कृति र जागरण जरूरी रहेको बताउनुभएको छ । आइतबार बिहान सिंहदरबारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त र आयुक्तहरूसँगको छलफलमा प्रधानमन्त्रीले उक्त कुरा...

  • सात सचिवहरुको जिम्मेवारी हेरफेर

    सात सचिवहरुको जिम्मेवारी हेरफेर

    काठमाडौं । सरकारले ७ सचिवहरूको सरुवा गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले अर्थ, कानुन, उद्योग वाणिज्य, प्रधानमन्त्री कार्यालय र अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिवहरूको सरुवा गरेको हो। अर्थ मन्त्रालयका दुवै सचिवको सरुवा भएको छ। अर्थसचिव कृष्णहरि पुस्करलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्...

  • बर्दिया बारमा पाण्डेको अध्यक्षतामा नयाँ कार्यसमिती चयन

    बर्दिया बारमा पाण्डेको अध्यक्षतामा नयाँ कार्यसमिती चयन

    गुलरिया । पुस १८ गते सोमबार सम्पन्न बर्दिया जिल्ला अदालत बार एसोसिएसनको अधिवेशनले अधिवक्ता कमल प्रसाद पान्डेकाे अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ।  अधिवेशनले उदयमणि आचार्य उपाध्यक्ष, दिवाकर खनाल सचिव, सुरत बहादुर चा‌ैधरी काेषाध्यक्ष रहेको नयाँ कार्य समिति चयन...