June 18, 2026, Thursday
४ असार २०८३, बिहीबार
Trending

विविध

भ्रष्टाचारविरुद्धको अभियानमा सबैको भूमिका र सक्रियता आवश्यक छ: प्रधानमन्त्री

भ्रष्टाचारविरुद्धको अभियानमा सबैको भूमिका र सक्रियता आवश्यक छ: प्रधानमन्त्री

काठमाडौं। प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भ्रष्टाचार नियन्त्रण चुनौतीपूर्ण बन्दै गएको बताउँदै  भ्रष्टाचारविरुद्धको अभियानमा राज्यका सबै संयन्त्र, अदालत, नागरिक समाज र सञ्चार क्षेत्रलगायतको भूमिका र सक्रियता आवश्यक रहेको बताउनु भएको छ । भ्रष्टाचार नियन्त्रणलाई सबैको समन्वयमा अघि बढाउँदै जनमुखी सेवा प्रवाह गर्न जरुरी रहेको उँहाको भनाई छ।भ्रष्टाचार समाजको कलंकको रूपमा रहेको भन्दै यसको…

विप्लव समुहका कार्यकर्ता बिष्फोटक पदार्थ तथा पर्चा पप्लेट सहित पक्राउ

विप्लव समुहका कार्यकर्ता बिष्फोटक पदार्थ तथा पर्चा पप्लेट सहित पक्राउ

बाँके । बाँके जिल्ला नेपालगंज उप-महानगरपालिका वडा नं. १० भृकुटिनगर एरियामा नेपाल कम्युनिस्ट पार्टी (बिप्लव समुह) का केहि कार्यकर्ताहरुले आसन्न प्रतिनिधी तथा प्रदेश सभा चुनाब लाई प्रभावित पार्नको लागी बिष्फोटक पदार्थहरु तयार गरिरहेका थिए। सो सूचना प्राप्त भएकोमा जिल्ला प्रहरी कार्यालय बाँकेबाट सादा पोसाकमा खटिएका प्रहरी टोलीले उक्त स्थानमा खोजतलास गर्ने क्रममा कार्तिक ३० गते…

  • रुपन्देही ५ मा एमालेमा असन्तुष्टीको लहर निर्वाचनसम्मै

    रुपन्देही ५ मा एमालेमा असन्तुष्टीको लहर निर्वाचनसम्मै

    बुटवल । रुपन्देहीको निर्वाचन क्षेत्र न. ५ मा टिकट वितरणमा भएको गुटबन्दीको प्रभाव निर्वाचनको मुखैमा आउँदासम्म पनि देखिएको छ । एमाले उपाध्यक्ष विष्णु पौडेलमार्फत रुपन्देही क्षेत्र न.५ को टिकट पाएका वासुदेव घिमिरेलाई रोक्न महासचिव शंकर पोखरेलमार्फत टिकट ल्याएका एमाले पोलिटब्यूरो...

  • भूकम्पमा परी डोटीमा ६ जनाको मृत्यु, ५ जना घाइते

    भूकम्पमा परी डोटीमा ६ जनाको मृत्यु, ५ जना घाइते

    पूर्विचौकी । बुधबार बिहान २ बजेर १२ गएको ६.६ म्याग्निच्युडको भूकम्पमा परी डोटीमा ६ जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् । मृत्यु हुनेमा डोटी पूर्वीचौकी गाउँपालिका ३ गैरागाउँका ५० वर्षीय प्रेम बोहरा‚ ४० वर्षीय भगवती बोहरा‚...

  • निर्वाचन केन्द्रित छलफल तथा समन्वयात्मक बैठक सम्पन्न

    निर्वाचन केन्द्रित छलफल तथा समन्वयात्मक बैठक सम्पन्न

    तुलसीपुर। कार्तिक २१ गते लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङमा आगामी मंसिर ४ गते सम्पन्न हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन केन्द्रित छलफल तथा समन्वयात्मक बैठक सम्पन्न भएको छ । लुम्बिनी प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका प्रमुख सचिव डा. दिपक काफ्लेको...

  • वृष, सिंह, धनु र मकर राशिलाई ग्रहण शुभ

    वृष, सिंह, धनु र मकर राशिलाई ग्रहण शुभ

    गुलरिया । कार्तिक ८ गते दिउँसो ४ः५२ बजेदेखि ग्रहणले स्पर्श गर्ने छ । ग्रहणकै अवस्थामा बेलुकी ५ः२४ बजे सूर्यास्त हुनेछ । नेपालबाट करिब ३२ मिनेट ग्रहण देखिने छ । बेलुकी करिब साढे ७ बजेसम्म ग्रहण रहने जनाइएको छ । शास्त्रीय...

  • लुम्बिनी प्रदेशलाई देशकै आर्थिक हव बनाइनेछ:- सभापति पुन

    लुम्बिनी प्रदेशलाई देशकै आर्थिक हव बनाइनेछ:- सभापति पुन

    रोल्पा। नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुनले गौतम बुद्धको जन्मस्थल लुम्बिनी प्रदेशलाई देशकै आर्थिक हव बनाउन सकिने बताउनु भएको छ । अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाजको दोस्रो अधिवेशनलाई सम्बोधन गर्दै सभापति पुनले प्रदेश सरकार र संघीय सरकारको साझेदारीमा उपयुक्त गुरुयोजना...

  • ४ करोड नक्कली नोट विभिन्न जिल्लाबाट बरामद

    ४ करोड नक्कली नोट विभिन्न जिल्लाबाट बरामद

    बारा। पछिल्लो ७ वर्षको तथ्यांक केलाउँदा भारतमा छापेर पठाइएका करिब ४ करोड नक्कली नोट विभिन्न जिल्लाबाट बरामद भएको छ । त्यसमध्ये सबैभन्दा बढी मधेसका विभिन्न क्षेत्रबाट बरामद गरिएको प्रहरी प्रधान कार्यालयको अभिलेखमा उल्लेख छ । पछिल्लो दुई वर्षमा बाराबाट मात्रै आठ पटक...