June 18, 2026, Thursday
४ असार २०८३, बिहीबार
Trending

विविध

पुष्पकमल दाहाल ‘प्रचण्ड’ तेस्रो पटक प्रधानमन्त्री पदमा नियुक्त

पुष्पकमल दाहाल ‘प्रचण्ड’ तेस्रो पटक प्रधानमन्त्री पदमा नियुक्त

काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा (माओवादी केन्द्र) संसदीय दलका नेता  पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई नेपालको प्रधानमन्त्री पदमा नियुक्त गर्नुभएको छ । राष्ट्रपति भण्डारीले मङ्सिर ४ मा भएको सङ्घीय निर्वाचनमा प्रतिनिधि सभामा कुनै पनि राजनीतिक दलले स्पष्ट बहुमत हासिल गर्न नसकेपछि दुई वा दुईभन्दा बढी दल मिलेर सरकार बनाउन आह्वान भए अनुसार दाहाल  प्रधानमन्त्रीमा नियुक्त हुनुभएको हो…

राष्ट्रपति रनिङ शिल्ड तथा चुरे मा बि को ५० औ स्वर्ण जन्मोत्सव सम्पन्न

राष्ट्रपति रनिङ शिल्ड तथा चुरे मा बि को ५० औ स्वर्ण जन्मोत्सव सम्पन्न

ठाकुरबाबा। ठाकुरबाबा नगरस्तरीय पाँचौ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता तथा चुरे माध्यमिक बिधालय बगनाहाको ५० औ स्वर्ण जन्मोत्सव एक समारोह ठाकुरबाबा नगरपालिका सामाजिक विकास समितीका संयोजक तथा नगर खेलकुद विकास समितिका संयोजक टेक बहादुर बडुवाल सिजापतीको अध्यक्षता तथा ठाकुरबाबा नगरपालिका प्रमुख तिलक राम लम्सालको प्रमुख आतिथ्यमा सप्पन्न भएको छ । पाचौं नगरस्ततिय रास्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा…

  • विश्वकप २०२२को उपाधि अर्जेन्टिनालाइ

    विश्वकप २०२२को उपाधि अर्जेन्टिनालाइ

    कतार । फिफा विश्वकप २०२२ को उपाधि अर्जेन्टिनाले हात पारेको छ । अर्जेन्टिनासँग फ्रान्स टाई ब्रेकरमा ४–२ ले पराजित भएको हो । फाइनलमा ३-३ को रोमाञ्चक बराबरीमा पुगेका दुवै टिमले पेनाल्टी पाएका थिए ।  १२० मिनेटको खेल बराबरी गोलमा टुङ्गिए पनि...

  • नेपालको समग्र विकासमा अमेरिकाको साझेदारी : राजदुत थम्पसन

    नेपालको समग्र विकासमा अमेरिकाको साझेदारी : राजदुत थम्पसन

    नेपालगन्ज। नेपालका लागि अमेरिकी राजदुत डिन आर थम्पसनले नेपालको आर्थिक समृद्धिका लागि अमेरिकी सरकारले विशेष सहयोग गर्दै आएको बताउनुभएको छ । उहाँले नेपालको समग्र विकासका लागि विभिन्न क्षेत्र अन्र्तगत परियोजनामार्फत विशेष गरि शिक्षा, स्वास्थ्य, कृषि, विपत, वाताबरण लगायतका क्षेत्रलाई मुख्य...

  • पूर्वी रुकुममा पहिलो पटक महासंघको जिल्ला शाखा गठन

    पूर्वी रुकुममा पहिलो पटक महासंघको जिल्ला शाखा गठन

    पूर्वी रुकुम । नेपाल पत्रकार महासंघ जिल्ला शाखा रुकुम पूर्वकाे ऐतिहासिक प्रथम भेला तथा अधिवेशन सम्पन्न भएको छ। महासंघका लुम्बिनी प्रदेश अध्यक्ष बसन्त गिरीको विशेष उपस्थितिमा सम्पन्न भेलाले मैत्या घर्ती मगरको अध्यक्षतामा जिल्ला कार्यसमिति तथा केन्द्रीय र संघिय परिषद् प्रतिनिधिहरु...

  • गाउँपालिका राष्ट्रिय महासंघको अध्यक्षमा लक्ष्मी पाण्डे चयन

    गाउँपालिका राष्ट्रिय महासंघको अध्यक्षमा लक्ष्मी पाण्डे चयन

    काठमाडौं । गाउँपालिका राष्ट्रिय महासंघको अध्यक्षमा पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिकाकी अध्यक्ष लक्ष्मी पाण्डे चयन हुनु भएको छ। गत स्थानीय तहको निर्वाचनमा देशभरीबाट धेरै पालिकामा विजयी कांग्रेसबाट पाण्डे अध्यक्षमा चयन हुनु भएको हो। धेरै पालिका जितेको आधारमा कांग्रेसले अध्यक्ष र उपाध्यक्ष...

  • दलहरूले निर्वाचन आयोगमा समानुपातिकतर्फका सांसदको सूची बुझाए

    दलहरूले निर्वाचन आयोगमा समानुपातिकतर्फका सांसदको सूची बुझाए

    गुलरिया। राजनीतिक दलहरूले निर्वाचन आयोगमा समानुपातिकतर्फका सांसदको सूची बुझाएका छन् । प्रतिनिधिसभा र प्रदेशसभाको समानुपातिकतर्फ परेका सांसदहरूको नामावली: प्रतिनिधिसभा कांग्रेस विमलेन्द्र निधि (धनुषा) प्रकाशशरण महत (नुवाकोट) जीवन परियार (कास्की) सरस्वती बजिमय (खोटाङ) लीलादेवी बोखिम लिम्बू (ताप्लेजुङ) सीताकुमारी राना (दैलेख) सुशीला थिङ...