June 18, 2026, Thursday
४ असार २०८३, बिहीबार
Trending

विविध

जिल्ला प्रहरी कार्यालय बर्दियाको आयोजनामा सचेतनामुलक कार्यक्रम

जिल्ला प्रहरी कार्यालय बर्दियाको आयोजनामा सचेतनामुलक कार्यक्रम

गुलरिया । समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत विश्व आत्महत्या रोकथाम दिवश २०७९ को अवसरमा जिल्ला प्रहरी कार्यालयको आयोजनामा सचेतनामुलक कार्यक्रम गरिएको छ। जिल्ला प्रहरी कार्यालय बर्दियाका कार्यालय प्रमुख बीरेन्द्र बहादुर शाहीको अध्यक्षता र प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद बास्तोलाको प्रमुख आतिथ्यतामा सो कार्यक्रम भएको हो। कार्यक्रममा जिल्ला स्थित सरकारी तथा गैह्र सरकारी कार्यालयहरुका प्रमुख/उप प्रमुख,…

राजापुरको सत्ती पुल जाेखिममा

राजापुरको सत्ती पुल जाेखिममा

सत्तीपुल। राजापुर बर्दिया कर्णाली नदीमा आएको बाढीले हुलाकी सडकखण्ड अन्तर्गत बर्दियाको राजापुर नगरपालिका र कैलालीको टिकापुर नगरपालिकालाई जाेड्ने सत्ती पुल जाेखिममा परेकाे छ । पुलनजिक बनाइएको कर्णाली नदीको तटबन्धन पनि भत्किने अवस्थामा पुगेको छ । कर्णाली नदीको सत्ती पुल भत्किने अवस्थामा पुगेकोले तत्काल तटबन्धनका लागि राजापुर नगरपालिकाले पहिले सडक डिभिजन र त्यसपछि हुलाकी सडकलाई अनुरोध…

  • बाढीवाट राजापुर नगरपालिकाका ६५९ घर प्रभावित

    बाढीवाट राजापुर नगरपालिकाका ६५९ घर प्रभावित

    राजापुर । बर्दियाको राजापुर क्षेत्रमा खतरा तह पार नगर्दै बस्तीमा बाढी पसेको छ । चिसापानी जल मापन केन्द्रमा बिहान चेतावनी तह पार गरे लगत्तै राजापुर नगरपालिका १ दौलतपुर, चनौरा, वडा नम्बर ३ को टेडिया र वडा नम्बर ७ को बाजुरा...

  • कर्णाली र बबई नदी किनारका बासिन्दाले सतर्कता अपनाउनु पर्ने

    कर्णाली र बबई नदी किनारका बासिन्दाले सतर्कता अपनाउनु पर्ने

    गुलरिया । बर्दियामा लगातार तीन दिनदेखि परेको अविरल वर्षाले बबई, कर्णाली र अन्य साना, ठूला खोलामा पानीको बहाव उच्च भएको छ । डुबानले ठाकुरबाबा नगरपालिका—७ र ५ मा डुबानले ३५ घर परिवारलाई अन्यत्र स्थानान्तरण गरिएको प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले...

  • कांग्रेसमा समानुपातिकतर्फको उम्मेदवार छान्न सुरु

    कांग्रेसमा समानुपातिकतर्फको उम्मेदवार छान्न सुरु

    गुलरिया । समानुपातिकतर्फको उम्मेदवार छान्न बुधबारदेखि कांग्रेसको केन्द्रीय संसदीय समिति (बोर्ड)को बैठक सुरु भएको छ ।  ’तल्ला समितिबाट भएका सिफारिस छलफलबाट टुंगो लाग्छ,’ बोर्ड सदस्य एवं वरिष्ठ नेता रामचन्द्र पौडेलले भन्नु भयो। प्रदेश र प्रतिनिधिसभाबाट अधिकांश आकांक्षीको नाम सिफारिस भएर आएपछि...

  • असोज १ गतेदेखि  सार्वजनिक स्थानमा सुर्तीजन्य पदार्थ सेवन गर्न निषेध

    असोज १ गतेदेखि सार्वजनिक स्थानमा सुर्तीजन्य पदार्थ सेवन गर्न निषेध

    गुलरिया । काठमाडौं महानगरपालिकाले असोज १ गतेदेखि सार्वजनिक स्थानमा सुर्तीजन्य पदार्थ सेवन गर्न निषेध गरेको छ । यदि कसैले अवज्ञा गरेमा सुर्तीजन्य पदार्थ -नियन्त्रण र नियमन गर्ने ऐन २०६८ समेतको आधारमा कारबाही गर्ने महानगरपालिकाले चेतावनी दिएको छ । सर्वसाधारण जनताको...

  • चिनियाँ जनकंग्रेस अध्यक्ष ली चान्सु स्वदेश फर्किए

    चिनियाँ जनकंग्रेस अध्यक्ष ली चान्सु स्वदेश फर्किए

    काठमाडौं । चिनियाँ जनकंग्रेस अध्यक्ष ली चान्सु नेपालको चार दिने भ्रमण सकेर बिहीबार बिहान स्वेदश फर्किएका छन् । सभामुख अग्निप्रसाद सापकोटाको निमन्त्रणामा नेपाल आएका अध्यक्ष लीले यस दौरान दुई मुलुकबीच अन्तरसंसदीय सहयोगसम्बन्धी समझदारी गरे । लीलाई सभामुख सापकोटाले बिहीबार बिहान...

  • स्थानीय तहमा २०३ जना ठेकेदार निर्वाचित

    स्थानीय तहमा २०३ जना ठेकेदार निर्वाचित

    काठमाडौं । गत वैशाखमा सम्पन्न निर्वाचनबाट स्थानीय तहमा दुई सय तीनजना ठेकेदार निर्वाचित भएका छन् । उनीहरूमध्ये १२ जना नगरपालिकाका मेयर र ३४ जना गाउँपालिका अध्यक्ष छन् । दुईजना जिल्ला समन्वय समितिका प्रमुख, पाँच उपमेयर र ६ उपाध्यक्ष छन् । त्यस्तै, एक सय...

  • जनताको जीवनमा सुधार भएन भने त्यो वेइमानी हुनेछ : बी.पी. कोइराला

    जनताको जीवनमा सुधार भएन भने त्यो वेइमानी हुनेछ : बी.पी. कोइराला

    राजेन्द्र प्रसाद धिताल । जननायक बीपी कोइरालाको उपर्युक्त अभिव्यक्तिले अहिले हामीलाई पलपल सोच्न विवश बनाइरहेछ, हाम्रा सत्ता संचालकहरु कतै नेइमानीको पथमा त छैनन् ? जनजीविकाको सवाल सत्ताको प्राथमिकतामा नै छैन ,जग जाहेर छ,किसानका लागि बीउ छैन ,मल छैन ,मजदुरका लागि...