June 18, 2026, Thursday
४ असार २०८३, बिहीबार
Trending

विविध

मान नदीमा नुहाउँदा बर्दियामा २ बालकको ज्यान गयो

मान नदीमा नुहाउँदा बर्दियामा २ बालकको ज्यान गयो

बढैयाताल । बर्दियामा मान नदीमा नुहाउने क्रममा  दुई बालकको ज्यान गएको छ । मान नदीमा डुबेर बढैयाताल गाउँपालिका–४ का १२ वर्षीय आयुश तिरुवा र १३ वर्षीय गौरव भुजेलको ज्यान गएको छ। तिरुवाको घटनास्थलमा र भुजेलको उपचारको क्रममा मृत्यु भएको सशस्त्र प्रहरी उपरीक्षक जहर सिंह बुढा मगरले बताउनु भयाे। नदीमा बेपत्ता भएको खबर प्राप्त हुनासाथ खोजी…

जनताको शासक होइन सेवक र प्रतिनिधिको रूपमा आफूलाई उभ्याउनुस: देउवा

जनताको शासक होइन सेवक र प्रतिनिधिको रूपमा आफूलाई उभ्याउनुस: देउवा

काठमाडौं ।  प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले स्थानीय तह लोकतन्त्रको पहिलो पाठशाला भएको बताउनुहुँदै लोकतन्त्रलाई जगैदेखि मजबुत बनाउन स्थानीय तहदेखि नै कुशल र दुरदर्शी नेतृत्वको छनोट हुन आवश्यक रहेकामा जोड दिनुभएको छ । प्रधानमन्त्री देउवाले जनताको सबैभन्दा नजिकैको सरकार स्थानीय तह भएकाले जनताको दुः ख/सुखमा मलमपट्टी लगाउन सक्ने गरी काम गर्न स्थानीय जनप्रतिनिधिलाई…

  • लुम्बिनी प्रदेशको सम्पूर्ण भूगोलमा गठबन्धन गर्ने निर्णय

    लुम्बिनी प्रदेशको सम्पूर्ण भूगोलमा गठबन्धन गर्ने निर्णय

    बुटवल । नेपाली कांग्रेस लुम्बिनी प्रदेश कार्यसमितिले स्थानीय तह निर्वाचको मताभार, पार्टीको संगठनको परिस्थिति र राष्ट्रिय आवश्यकता बमोजिम लुम्बिनी प्रदेशको सम्पूर्ण भूगोलमा गठबन्धन गर्ने निर्णय गरेको छ । बैठकले प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा प्रदेशभर पार्टी जिताउन प्रतिनिधि खटाउने निर्णय...

  • नेपाली कांग्रेस लुम्बिनीले गठबन्धनलाई मजबुत बनाउने

    नेपाली कांग्रेस लुम्बिनीले गठबन्धनलाई मजबुत बनाउने

    बुटवल । मंसिर ४ गते हुने आम निर्वाचनमा नेपाली कांग्रेस लुम्बिनीले गठबन्धनलाई मजबुत बनाइने बताएको छ ।  शुक्रबार प्रदेश पार्टी कार्यालय तामनगरमा बसेको सयुक्त सत्तारुढ गठबन्धनकाे बैठकले केन्द्रबाट आउने निर्णय कार्यान्वयन गर्ने बताएको छ। संयुक्त गठबन्धनको बैठकले विभिन्न कमजोरी बाबजुद...

  • एक पेट्रोल पम्पको कारोबार रोक्का,१० पसललाई जरिवाना

    एक पेट्रोल पम्पको कारोबार रोक्का,१० पसललाई जरिवाना

    गुलरिया। उपभोक्ता हित विपरित कार्य गरेका कारण बर्दियाका ११ पसलहरु कारवाहीमा परेका छन्।   सहायक प्रमुख जिल्ला अधिकारी रमेश पाण्डेयको नेतृत्वमा बजार अनुगमन  गर्दा उपभोक्ता हित विपरित कार्य गर्ने पसलहरु कारवाहीमा परेका हुन् । साउन ५ गते भएको बजार अनुगमनबाट गुलरिया...

  • लुम्बिनी प्रदेश वन्यजन्तुपीडितका लागि आकस्मिक राहत कार्यक्रम लागू

    लुम्बिनी प्रदेश वन्यजन्तुपीडितका लागि आकस्मिक राहत कार्यक्रम लागू

    गुलरिया । मानव - वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि प्रदेश सरकारको वन तथा वातावरण मन्त्रालयले वन्यजन्तुपीडितका लागि आकस्मिक राहत कार्यक्रम लागू गरेको छ । यस वर्षदेखि मन्त्रालयले मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापन शीर्षकमा प्रदेशका १२ वटै जिल्लास्थित वन डिभिजन कार्यालयमार्फत राहत कार्यक्रम कार्यान्वयन गर्न...

  • बाँकेमा मंगलवार २५ जनामा कोरोना पुष्टि

    बाँकेमा मंगलवार २५ जनामा कोरोना पुष्टि

    कोहलपुर। बाँकेमा मंगलवार २५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि भएकामध्ये बाँकेका २१ जना छन् । ४ जना बाहिरी जिल्लाका हुन् ।भेरी अस्पतालमा २१ वटा नमुना जाँच गर्दा १७ जना, नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा १ जना,...

  • हरिणको आक्रमणमा परी एक वृद्धाको मृत्यु

    हरिणको आक्रमणमा परी एक वृद्धाको मृत्यु

    बर्दिबास। महोत्तरीको बर्दिबास नगरपालिकास्थित जङ्गलमा हरिणको आक्रमणमा परी एक वृद्धाको मृत्यु भएको छ। बर्दिबास नगरपालिका–८ सतखोलीकी ८० वर्षीया सुनमाया विश्वकर्माको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले बताउनु भयो। सोमबार साँझ घर नजिकैको जङ्गलमा रहेको बाँसको झ्याङमा...

  • प्रहरी हिरासतबाट फरार अभियुक्त पक्राउ

    प्रहरी हिरासतबाट फरार अभियुक्त पक्राउ

    गुलरिया। इलाका प्रहरी कार्यालय मोतिपुरबाट साउन ९ गते फरार अभियुक्त बाँके खजुरा गा.पा. ८ बस्ने वर्ष २६ का अब्दुल खाँ पक्राउ परेका छन्।  साउन ९ मा पक्राउ गरी अनुसन्धानको सिलसिलामा हिरासतमा राखिएका जबरजस्ती करणी मुद्धाका अभियुक्त खाँ साउन ९ गते...