मृत्यु जितेर फर्के पछि …………………………..- अन्जु गौतम ललितपुर -२४,धापाखेल
सरी ! तपाईंको बिरामी तुरुन्त लैजानुहोस् हामी बचाउन सक्दैनौं । एक घण्टा भित्र कतै पुर्याउन सक्नु भयो भने केही मिर्याकल होला नत्र भन्न सकिन्न।" डाक्टरहरूले मेरो मामालाई भने। एकदमै छिटो छिटो बोलिरहेका थिए उनीहरु । सबै जना हतास देखिन्थे ।त्यो...
